नेपाल सरकारले भिसा छ छैन भन्ने चेक गर्ने अधिकार छ कि छैन छैन भने के काम बोर्डरमा म पुलिस राख्नु छ भने त्यसरी छोड्ने पुलिसहरूलाई सबलाई खारेज गर्नुपर्छ।
2026-09-12 05:30:17
6
प्रेम प्रकाश :
सरकारले यस्तो देखेरपनी चुपचाप बस्छभने सरकारलेनै चाहान्छ यो हुनुपर्छ भनेर ।
2026-09-11 15:51:49
12
dinesh :
sarkar ke gardai chha
2026-09-11 13:05:38
9
sumanparajuli7890 :
नेपालमा कानुन गरिबलाई छ पावरवाला र पैसावालालाई छैन। यिनीहरुलाई कानुन लाग्दैन यिनीहरु पावरवाला हुन्।
2026-09-11 13:56:49
10
kabur_ fait :
यस्तो भयो नेपाल हेर्दा हेर्दै ठूलो भुल भयछ बुधद र जानकि नेपाल मा जन्मनु
2026-09-11 14:26:12
13
susma tamang :
khai sarkar k gardai xa
2026-09-11 15:04:01
7
ashok yadav :
अरु देश मा बिना भिशा र पासपोर्ट को हामी नेपाली एक छिन पनि बाहिर घुम्न न पाइने एक छिन मा पुलिसले समाती हाल्छ अनि हाम्रो देश मा जुनसुकै देश को नागृक बिना विजा को खुला रूपमा घुम्ने र समात्त्नु को साता उल्तै प्रोटेक्स्न दिएर घुमाउने यो छान बिन हुनु पर्यो
2026-09-12 13:01:22
5
shivadhakal664 :
के हुँदै छ देशमा ?
2026-09-12 05:22:41
5
To see more videos from user @lalitdebkotanews, please go to the Tikwm
homepage.