@bipan1223: #last part शशान कँडेल निर्देशित नेपाली चलचित्र । #Behuli फिल्मको प्रदर्शन मिति ११ सेप्टेम्बर २०२६ (भदौ २६, २०८३) उल्लेख गरिएको छ। � मुख्य कलाकार (Full Cast): पारस बम ठकुरी दिव्या रायमाझी सुशान्त कार्की पदम तामाङ सन्तोष बानियाँ सरिता गिरी विशाल पहारी