@sahajkorean: सिकउने जिम्मा सहज कोरियनको, मिहिनेत गर्ने जिम्मा तपाईँको! 🇰🇷✈️✊ के तपाई पनि इन्स्टिच्युटमा हजारौँ रुपैयाँ नतिरी घरमै बसेर फ्रीमा कोरियन भाषा सिकन सकन्दैन भनेर चिन्ता लिइरहनुभएको छ? अब चिन्ता छोड्नुहोस्! 'सहज कोरियन' मा हामी तपाईँलाई जिरो लेभलदेखि हङ्गुल् वर्णमाला, फात्छिम्को नियम, र गाह्रो उच्चारणका नियमहरू हुँदै EPS-TOPIK पास गरेर कोरिया पुग्ने हाई लेभलसम्मै पूर्ण रूपमा फ्रिमा सिकाउनेछौँ ! 📌 हाम्रो सम्झौता: प्रणालीबाट हुन्छ । सिकाउने र फ्री रङ्गीन नोट दिने जिम्मा: सहज कोरियनको! कापीमा लेखेर इमानदारीपूर्वक प्रक्टिस गर्ने जिम्मा: तपाईँको! आजै हाम्रो युट्युब च्यानल 'सहज कोरियन' मा जोडिइनुहोस् र हरेक क्लासको फ्री रङ्गीन PDF नोट प्राप्त गर्न हामीलाई टिकटकमा DM गर्नुहोस् l #SahajKorean #KoreaDream #EpsTopikNepal #FreeKoreanClass #LearnKoreanNepal