@bamdev.bhandari4: आज श्री लुप्लुङ मावि लुप्लङ को शुक्रबारे कार्यक्रम तिज विशेष कार्यक्रम मा छोरी प्रतिक्षा को निर्त्य कस्तो छ मेरो टिकटक साथी हरु भिडियो कस्तो छ कमेन्ट लाइक गर्न न भुल्नु होला
wow मेरि प्यारी छोरी 💓 को नाचो धेरै खुसी भाको छु सानी तिम्रो त्यो कला देखेर अझै यो भन्दा पनि अझै प्रगति गर्नु तिम्रो हरेक खुसी को लागि तिम्रो बाबा तिम्रै साथमा भैराख्ने छ 💋💋💋💋💋💋💓😘
2026-09-11 16:22:52
0
Sita Pokherel bhandari :
nice nanu
2026-09-12 10:15:52
0
@basantpariyar12 :
नृत्य अति राम्रो छ तर के को कमि भयो तेयो त यो भिडियो हेर्ने ले तहा पाइहाल्नु हुन्न्छ तपाईं हरु गुरु हुनु हुन्न्छ हुनत म बिल्न न मिल्ने कुरो हो तर मन ले मानेन बोलिहाले तपाईं हरु तेहा जज गर्दै गर्दा तेयो नानिको नृत्य कसरि जज गर्नु भयो तर तेयो नानि नृत्य गरेको स्टेज कस्तो छ पुरै ढुगा छ तेस लाइ सफा गरनु पर्दैन गल्ति भय माफ गर्नु