@nritya.kollywood20: “मरि जाने चोला, भोलि त के होला” अहिलेको समय र परिस्थिती यस्तै भएपनि समय अनुसार चल्नै पर्ने यो संसारको रित रहेछ, फर्कि नआउने एकबारको जुनिमा सबै पिडाहरु आफै संग राखेर हासीखुसी रमाउदै अघि बढौ।🙌🏻🥰हरितालीका तिजको पावन अवसरमा सम्पूर्णमा शुभकामना🙏♥️#nrityakollywooddancestudio20 #suryadarshanheight_tokha #fffffffffffyyyyyyyyyyypppppppppppp #goviral