यी दुई बाउ छाेरा मेराे गाउँले हो । उनीहरू एकदम इमान्दार छ, र ज्याला मजदुरी गरी पोखरामा बस्दै आएका छ , सोझो सिदा मान्छेलाइ, फसाउने नियत गरिएको छ ।छानबिन गरी कारबाहीको दायरामा ल्याउन अपिल गर्दछु।
2026-09-11 20:05:16
112
🕉️𝗕𝗞彡बिश्वकर्मा™ :
त्यो पैसा ट्रान्सर्फर हुँदै कहाँ कहाँ पुग्यो र कसले निकाल्यो यो तथ्य बैंक र प्रहरीको समन्वयबाट सजिलोसँग पत्तालगाउन सकिने कुराहो तर किन यसरी सोझा ब्यक्तिहरुलाई फसाइएकोछ? यो प्रश्न नेपाल प्रहरीलाई सोध्नुपर्यो र पीडितलाई न्याय दिनुपर्यो?
2026-09-11 18:23:49
108
Sangita😎 :
rat ko tin baje vdyo dekhe...nahasi basnai sakina😂😂😂😂
2026-09-11 21:48:34
14
सिम्रन लिम्बु :
Bichara meroni astai vako ho
2026-09-11 18:30:22
16
tanuja roka magarni :
kasri hunxa yesto kina yesto garxa papi haru le
2026-09-11 17:40:11
23
reemas😄 :
हाम्रो मा कहिले आउने😁
2026-09-11 18:04:46
85
dhan gurung :
ranro xhhanbin hoss bichara
2026-09-11 22:52:01
0
kali sapu ido :
कसरी भयो यस्तो
2026-09-11 18:52:26
6
Baljit Budha Magar🇳🇵💓🇲🇩 :
गाह्रो छ सोझो हुनु पनि😥😥😭
2026-09-11 18:21:08
38
jiwanchakra :
हे भगवान यस्तो सोझा साझा मान्छेलाई कत्ति पिडा ❤️❤️🙏🙏
2026-09-11 18:47:32
18
Ashok Bishwkarma🇦🇪 :
yesma runu parne Karan chahi ke xar
2026-09-11 19:02:27
10
Anu🦋🦋11:11👀 :
Ma ni hattanpatt bank khata kholeko khullittai 😂😂😂😂
2026-09-11 18:26:18
12
Sujal B.k 🇰🇼🇰🇼🇳🇵🇳🇵🇳🇵 :
पैसा आको छ गोको छ भनी त बैंक को कर्मचारी लाई सोधपुछ गर्नु पर्यो बिचार उहाँ हरु लाई केही थाहा छैन भने पछि घरी घरी 12 लाख को कुरा ले बुढा मान्छे को सास नै रोकिन लाग्यो अनि यसरी 12 लाख 12 लाख भन्दा भन्दै दाजु जानू भयो भनी को जिम्मेवार पत्रकार फस्नी कि न फस्नी अलि सरल तरिका ले सोध्नु पर्यो 😥😥😥😥
2026-09-11 18:39:21
10
Sunita :
plz जसरिनि यो कुराको छनबिन होस्
2026-09-11 18:44:30
13
bidur kalikote :
तत्काल छानबिन गर्नू पर्छ सोझा नागरिकहरुको नागरिकता प्रयोग गरि यस्तो काम गर्न लाई पत्ता लाउनू पर्छ।
2026-09-11 18:31:47
18
Stha.banita :
सत्य तथ्य को छितै छानबिन होस 🙏
2026-09-11 17:34:35
43
Ramesh rijal :
यो त नेपालको बैंकिङ कम्जोरी हो नि
2026-09-11 19:42:48
8
Alex xettri :
हाम्रो मा कहिले आउने😁
2026-09-11 18:06:05
7
SUSAN :
अनि कसले निकाल्यो काहा बाट निकाल्यो सबै आफ्नो खाता भाको बैंक मा गएर चेक गरे पछि कुन लोकेशन को बैंक वा🏧 बाट निकाल्यो भनेर हेर्ने अनि cctv चेक गर्दा थाहा हुन्न र ?
2026-09-11 18:15:47
15
एक्लो बाउको एक्लो छोरो :
सोझो सिद्धा मान्छिको त केही कामै छैन यो जमानामा
2026-09-11 18:26:21
6
mr.chang Magar :
परेमेस्वर मेरो खता मा आओस् । एक्दिन म खाइ दिने छु । 😃😃
2026-09-11 18:59:44
6
𝕄r 𝕋𝕖𝕜𝕣𝕒𝕛 𝕊𝕙𝕒𝕙i🇳🇵 :
त्यो खाताबाट अरु खातामा गएको ट्रान्जेक्सन पनि त हेर्न मिल्छ नि।
2026-09-11 18:39:19
8
🕉️𝗕𝗞彡बिश्वकर्मा™ :
त्यो पैसा कुन एकाउन्टबाट ट्रान्सर्फर हुँदै कहाँ कहाँ पुग्यो र अन्तिममा कसले निकाल्यो यो तथ्य बैंक र प्रहरीको समन्वयबाट सजिलोसँग पत्तालगाउन सकिने कुराहो तर किन यसरी गरिब सोझा ब्यक्तिहरु माथी दिनहुँ अन्याय भैरहेकोछ? के सधै यसैगरी गरिब सोझा नेपाली ठगीरहनुपर्नेहो यसको समाधान केहो? पत्रकारले किन प्रहरी सँग यसको जवाफ समाधान खोज्दैनन के गरिबको आँसु बेचेर पैसा कामाउनु मात्रै पत्रकारीता हो❓️यस केसलाई प्रहरी सम्म लगेर फलोअप भिडियोहरुपनि हाल्नुहोस पिडितलाई न्याय दिनुहोस् नत्र तपाईलाई यिनीहरुको आँसुले श्रापछ पाप लाग्छ।
बिन्ती अपिलजी दोषी पत्ता नलाग्दासम्म प्रहरीलाई झकझकाउनुहोस सरकार सम्म यो बिषय पुर्याउनुहोस ताकी भविष्यमा यस्ता घटनाहरु नघटुन कोहि पनि अनन्यायामा पर्नु नपरोस्🙏
2026-09-11 18:39:54
6
Gautam bashyal ❤️🇹🇩 :
hoin ati dherai aaux tw
2026-09-11 18:28:53
8
MOON 🌙🌝 :
आफ्नो को विश्वास नगर्नु भनेको त्यसै त होईन 😭
2026-09-11 18:26:33
5
To see more videos from user @gandakichhadke.official, please go to the Tikwm
homepage.