@jun___mgr___143:

jun mgr
jun mgr
Open In TikTok:
Region: QA
Friday 11 September 2026 17:27:13 GMT
20794
3304
310
48

Music

Download

Comments

birlamamuktan81
bir lama muktan🇳🇵🇳🇵 :
🙏❤️लासोफ्याफुल्ला सेवा सेवारो नमस्कार हजुर 🙏🌹 तपाईंको यो सुन्दर प्रस्तुति हेर्दा मन नै आनन्दित भयो। हरेक शब्द, हरेक भाव र हरेक मुस्कानभित्र छुट्टै मिठास र आत्मीयता महसुस गर्न सकिन्छ। सामाजिक सञ्जालमा देखिने हजारौँ भिडियोहरूमध्ये केही भिडियोले केवल आँखालाई मनोरञ्जन दिन्छन्, तर केही भिडियोले भने सिधै मनलाई छुन्छन्—तपाईंको यो प्रस्तुति पनि त्यस्तै मन छुने र सम्झनलायक लाग्यो। ❤️💐 जीवनमा सफलता भनेको केवल अगाडि बढ्नु मात्र होइन, आफूले पाएको माया, साथ, सम्मान र शुभेच्छालाई साथमा लिएर निरन्तर अघि बढ्नु पनि हो। तपाईंको हरेक कदम सफलतातर्फ अघि बढोस्, हरेक सपना पूरा हुँदै जाओस् र जीवनमा सुख, शान्ति, समृद्धि तथा खुसीका पलहरू सधैँ भरिरहून्। 🌹🙏 तपाईंको मेहनतले अझ ठूलो सफलता पाओस्, प्रतिभाले अझ धेरै मानिसको मन जितोस् र तपाईंको मुस्कान सधैँ यसरी नै चम्किरहोस्। दुःखका दिनहरू टाढा जाऊन्, खुसीका दिनहरू नजिक आऊन्, अनि जीवनको हरेक मोडमा भगवान् गौतम बुद्धको शान्ति, करुणा र आशीर्वाद प्राप्त भइरहोस्। 🪷🙏 फूलको थुँगाजस्तै सुन्दर रहोस् तपाईंको जीवन, लालीगुराँसजस्तै रंगीन रहोस् तपाईंको भविष्य र आकाशजस्तै फराकिलो बनोस् तपाईंको सफलता। 🌺🌸💐 तपाईंले चालेका हरेक पाइला सफलताको बाटोतर्फ अघि बढून् र तपाईंको हरेक राम्रो चाहना पूरा होस् भन्ने हृदयदेखि नै शुभकामना व्यक्त गर्दछु। ❤️🙏 यस्तै सुन्दर प्रस्तुति लिएर सधैँ अगाडि बढिरहनुहोस्। तपाईंको कला, मेहनत र सकारात्मक सोचले अझ धेरैको मन जितिरहोस्। आगामी दिनहरू अझ सुन्दर, सुखद, सफल र मंगलमय बनून्। धेरै धेरै माया, सम्मान र हार्दिक शुभकामना हजुरलाई। 💖💘🌹🙏
2026-09-11 20:05:21
1
dhaknath1
dhak nath jee :
🚦෴🌹෴🚦 🚦👁️👃👁️🚦 🚦⚪👄⚪🚦🌺नानि🙏Your beauty has no limits💋🙏good morning नानि❤️नानि🙏 नानि♥️भगवान श्री पशुपतिनाथ सङ्ग प्रार्थना गर्छु हजुरकै लागि एउटा कुरा मागेको छु जुन हो हजुरको जीवन सुखमय रहोस् हजुरको चाहना पूरा हुन मनका चाहना मिली रहुन् सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख सुभ कामना गर्दै सफलताको शिखर चुमोस हिमाल जस्तै चम्किलो रहोस् चन्द्रमा जस्तै टल्कि रहनुहोला। तपाईंको आजको दिन उज्यालो सोच,सकारात्मक ऊर्जा र मीठा मुस्कानले भरियोस्।हरेक पल खुशी र सफलताले सजियोस्।सुन्दर दिनको शुभकामना शुभ बिहानि🥀नानि❤️सधै यसतै खुसि देखन पाउ ❤️💋आँखा👁️खोल्दा बिहानिको किरण सँगै सूर्यको दर्शन गर्न पाऊँ मोबाइल हातमा लिएर खोल्ने बितिकै हजुरको भिडियोमा लाइक कमेन्ट गर्न पाउँ अरुलाई पनि हँसाउनु आफू पनि हाँस्नु मिठा मिठा प्रति लिएर हर कोहीको ढुकढुकी बनेर अगाडि बढ्नु सधैँ भगवान दाहिना हुन् हजुर हिँड्ने बाटोभरि फुलै फुलको बगैँचा मिलोस् ढुंगा खोजे देवता मिलोस् शीतल खोजेछहारी मिलोस् पानी खोज्यो अमृत मिलोस् हजुरको जीवन सदा सुखमय होस् दुःखको अनुभूति कहिले नहोस् आफ्नो मान्छेको आफूले चाहेभन्दा बढी माया मिलोस् भन्दै आउने दिनहरूका लागि धेरै धेरै शुभकामना♥️बसन्त रितुमा फुलेको फुल सुगन्ध मा रमाको स्वर्गको परि जस्तै हजुरको हसिलो मुहार 33कोटि देवताको बर्दानबाट पाएको रुप सधै खुसि देख्न पाईयोस❤सुखद सुस्वास्थ्य अनि दिर्घायुको हार्दिक मंगलमय शुभकामना❤🙏भगवान🌻श्री 🌿पशुपति🌺नाथले🌿सधैं🌸कल्याण🌿गरून्🌻हजुरले🌿चालेका🏵️हरेक🌻कदम🌿हरेक🏵️पाईला🌻पाईलामा🌿सफलता नै🏵️सफलता🌺मिलोस्💐हजुरको💐जीवन🌺सुखमय🌿रहोस्❤️भगवानले फुर्सद लिएर बनाएको सुन्दर रुप👌भावुकताले भरिएको मुटमा कैले पनि चोट नपुगोस्🥀अगृम शुभकमना❤️भगबान शिबको आशिर्वाद सधै लागोस🌷जयहोस 🇳🇵🌺वसन्त रितुमा पालुवा पात पलायेर हराभरा भय झै हजुरको जिबनमा सदा खुशियाली नै खुशियाली छावोस ।मनमा खुशी नै खुसी छावोस श्री सिबजिको आशिर्वाद मिलोस।सदा सम्मान छ हजुरलाई।🌺सधैं यस्तै खुसी देख्न पाईयोस लाखौं करोडौंको माया मिलोस् आँटे ताकेको पुगोस् हिड्दा ठेस नलागोस बस्दा केस नझरोस हृदय देखी नै उच्च सम्मान🌺अनमोल जीवनको हरेक क्षणमा मायाको न्यानो माया मिलोस् भगवान कृष्णको आशिष मिलोस् कहिले पनि कसैको मायाको कमी नहोस् अझै सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख शुभकामना🙏 जीवनका हरेक मोडहरूमा उकाली ओराली घुम्ती हरुमा कतै ठेस नलागोस फूल खोजे बगैंचा मिलोस ढुङ्गा खोजे देवता मिलोस सधै हासो खुशी हजुरको साथमा रहोस♥️
2026-09-12 01:36:29
1
narayan0349
Narayan :
🌹🌹🌹
2026-10-06 03:31:07
0
rrmagar47
ओई काले😉 :
so sweet beautiful and lovely ❤️
2026-09-12 04:17:17
1
sanu.sanu7852
सानू 🇰🇼🥀🥀💗 :
❤️❤️❤️✌️
2026-09-12 21:43:52
1
ramesh_xettri128
Ramesh_xettri🇯🇵 :
beautiful
2026-09-12 01:53:03
1
sumanbudhamagar28
i.ts me babu kanxa🎸🎻 :
🥰🥰🥰🥰hait
2026-09-12 06:58:43
1
padamsaru43
Padam Saru43 :
so Beautiful hajur lafa jhorle 👌🥰🙏
2026-09-12 05:12:42
1
ceeranranamagar6
किरण राणा मगर :
so beautiful
2026-09-11 19:03:38
1
agnilimbuphiyak
Agni Limbu Phiyak :
wow
2026-09-12 14:08:45
1
suryarana885
surya :
2026-09-28 03:57:01
1
khemgrg13
Grg Solti #🇳🇵🇳🇵❤💕 :
Omg
2026-09-12 20:10:40
1
sujatagautam2025
Sujata Gautam :
Wow
2026-09-11 18:13:02
1
ganeshgm580
Ganesh Gm580 :
संसारकै सारा खुसी मिलोस भगवानको आशिश💚🎢 मिलोस 💚🎢जिबन💚🎢 सोचेको भन्दा💚🎢 पनि💚🎢 सुन्दर💚🎢 होस💚🎢 हरेक कदम💚 🎢कदममा 💚🎢सफलता💚 नै💚🎢 सफलता💚🎢 मिलोस💚🎢 जिबन 💚🎢सदा 💚🎢फुल💚🎢 सरी💚🎢 फुली 💚🎢रहोस💚🎢 नदी 💚🎢सरी 💚🎢लम्की💚🎢 रहोस💚🎢 जिन्दगी 💚🎢आकाशको 💚🎢सुर्य 💚🎢चन्द्र💚🎢 झै💚🎢 चम्कीरहोस💚🎢 फुल💚🎢 खोज्दा 💚🎢बगैचा 💚🎢मिलोस💚🎢 ढुङ्गा💚🎢 खोज्दा💚🎢 देवता 💚🎢मिलोस💚🎢 जिबन💚🎢 सदा 💚🎢सुखमय💚🎢 बनोस 💚🎢सफलताको💚🎢 शुभ💚🎢कामना💚🎢 हजुर 🙏
2026-09-12 07:08:45
1
sabinakhnal
S k :
2026-09-12 19:52:38
1
saruwaiba33
saru waiba :
wow
2026-09-12 03:09:30
1
samearpun
Samear Pun :
wow
2026-09-11 18:57:54
1
dipasikhamogorr1
दिप्सीका पुन मगर :
ramri meri di💋
2026-09-29 13:32:56
1
user4278517542592
बादल याेङहाङ टिकटाक ईलामेलि :
💋💋👍👍❤️❤️
2026-10-06 01:42:49
0
haribohara4444
HARIBOHARA :
2026-09-12 04:09:45
2
bishoo_magar
bishoo_ale :
wow🥰🥰🥰
2026-09-25 07:02:16
1
krishnaa_parajuli
Krishnaa Parajuli :
Wow sister
2026-10-07 04:38:31
0
b558232
Bikram :
दामि छ हजुर [Broken heart][Broken heart][Broken heart][Broken heart][Broken heart][Broken heart]
2026-09-14 04:09:43
1
kirtimanmagar4
A1 :
ramri manxe
2026-09-11 18:18:25
1
To see more videos from user @jun___mgr___143, please go to the Tikwm homepage.

Other Videos


About