यो बच्चालाई हेर्दा सजिलै बुझ्नसकिन्छ बच्चालाइ पैसा होइन माया चाहिन्छ
2026-09-12 06:44:07
1410
ram laxmi :
same my son
2026-10-03 19:07:33
0
राजेश बस्नेत्🕉️ :
आफ्नै लाई बिर्साउने यो धन कस्ले बनायो खै??धेरै शक्तिसाली रहेछ पैसो
2026-09-12 16:51:43
313
अnup❤️💕maनीसा :
बेलैमा छोरो भट्न पुग्नुभएछ अब अर्को छुटी जादा त छोरोको बीहे गर्ने बेला हुने रैछ ॥
2026-09-12 09:22:26
305
💐mukhiya💃 :
https://vt.tiktok.com/ZSbmad5rG/
2026-10-03 12:13:20
0
tukakumari123 :
video call hunna ra
2026-09-12 16:35:09
39
binodbabu364 :
भिडियो कलमा बाबा को थियो
2026-09-13 13:57:54
11
singh hari :
म पनि आठ बर्ष पछि फर्किदा यस्तै भाको थ्यो छोरा संग !तर छोरा त म सङै छ अहिले उस्को आमा अर्कै सङ अर्को छोरी पायर
2026-09-13 06:42:35
24
Surendra Rana3261 :
मायाको अगाडी धन ठुलो भएपछि धनको अगाडी दुनिया झुकेको त होला नि त्यसैले त परिवारको अभाबमा तड्पेर बाच्नु सिवाय अरु केहि छैन हजुर
2026-09-12 03:14:05
103
Jinxed_796🇳🇵🇲🇴 :
मैले नि 7 महिना मा छोडेर आको 3 बर्स हुन लाग्यो😭
2026-09-13 01:51:01
40
Tandan saroj :
दुई वर्ष प्रदेशमा बिताएर आज आफ्नै घर फर्किए तर सबैभन्दा ठूलो पीडा त्यो क्षण भयो। जब आफ्नै बच्चाले बाबालाई चिन्दैन जसलाई काखमा राखेर हुर्काउने सपना देखेका थिए। आज उही बच्चाले अपरिचित रुपमा हेर्दा एउटा बाबुको मन कस्तो हुन्छ होला समयले दूरी बढायो तर बाबाको माया कहिले घटेन सायद आज बच्चाले नचिने पनि बाबुको मायाले हरेक दिन हरेक पल चिनिरहेको हुन्छ। हामी परदेशीको पीडा प्रदेशले पैसा त दियो होला तर बच्चाको दुई वर्षको बाल्यकाल फिर्ता दिन सकेन
2026-09-12 03:48:15
15
🫀 :
अब अर्को जन्माऊनु पर्छ यस्पालि ल दिज्जु
2026-09-12 23:55:46
20
grishma grisha :
मलाई पनि मेरो छोरीले चिन्दैन सायद यस्तै हुन्छ होला
2026-09-12 06:17:30
8
handwriting trainer krishna :
खै अहिले को जमनामा भिडियो कल हुन्छ चिन्नु पर्ने झ्यामिनु पर्ने हो।
2026-09-12 16:14:40
8
Grisha GM🫂🫶😘 :
maya lageo 🥹🥹
2026-09-15 06:38:13
3
@aryanrijal8 :
बिचरा 😭😭के गर्नु पापि पैसा कमाउन परदेशै छिर्न पर्ने बालाखा छोरा छोरी लाई तातेताते गराउने बेला बस्न नपाउनुको पिडा😭😭
2026-09-12 00:16:11
37
chandramani baral :
विचरा बाबा छोरा, बाध्यता भन्दा ठूलो केही नहुने रहेछ, आफ्नै मान्छे विरानो हुनुपर्ने।😍😍😍
2026-09-15 05:24:41
3
Nirmal :
पैसाले आफ्नो आफन्तबाट टाढा बनायो।😭😭😭😭
2026-09-12 10:05:32
3
Chitij Gopal pokharel :
म पनि छोरी 5 बर्स भय पछि बिदेस बाट घर गयेको , म सङ नानी आउन नै मानिन ❤️❤️पछि बिस्तारै फकाउदा फकाउदा बल्ल मेरो काख मा आउन थाली
2026-09-12 09:21:32
6
Kushma Subedi :
के गर्ने हामी परदेशी को पिडा 💓💓💓💓💓 माया हुँदा पनि परिवार को लागि बस्नु पर्ने रहेचह हजुर 😭😭😭😭😭😭😭
2026-09-12 06:24:21
5
Nirmala Subedi :
भिडियो कलमा कुरा हुन्न थियो र बिचरा बाबु कति sad vako 🥰🥰
2026-09-13 02:04:24
2
Paraa Aakash :
फोटो कपि यार♥️
2026-09-15 07:59:33
2
Ishwor Neupane :
यस्तो भिडियो देख्दा आखा बाट आँसु आउछ यार[Pray][Pray][Pray]
2026-09-30 13:22:34
1
SURAJ :
अहिलेको समयमा प्रत्यक्ष भेटघाट नभए पनि संजाल बाट बोलचाल दिनहुँ भैरहन्छ,अनि यो बाबुले कहिल्यै भिडियोकलमा बोलेको थिएन र,?
2026-09-15 10:56:32
1
Saraswati dhakal❤💚💙💛 :
मेरो नि छोरो ले यसतै गरछ होला बाबा घर आउदा एक चोटी नि भेट भएको छइन
2026-09-15 10:12:20
1
To see more videos from user @sumitraitani123, please go to the Tikwm
homepage.