एक दिन बन्द कोठामा समय बिताउन त मान्छेलाई कति गाह्रो हुन्छ यत्रो दिन त्यो अन्धकारभित्र बस्नु जिन्दगीका सबैभन्दा ठूलो पीडा त्यही नै होला। पुनर्जन्म लिनुभयो
2026-09-11 19:40:19
250
रेग्मी_Anoj :
बर्षौं त्यही काम गर्ने ईन्जीनीयर हरुलाई त थाहा नहुने गरि बिगारेको संरचना मा पहिलो पटक रेस्क्यु गर्न जानेलाई कति गार्हो भयो होला? मान्छेलाई घरको कोठामा बसेर कमेन्ट गर्न कति सजिलो छ है?
2026-09-12 01:11:34
43
Regmikalpana,Chapagain :
[Pray][Pray]Pashupatinath Bhagwan Bless you always Bhai🙏😰