@maveusabag1: 4-in-1 bag, wearable as crossbody, shoulder or hand carry, ideal for all occasions.#handbag #totebag #luxury #fashiontok #Mave

Mave-US
Mave-US
Open In TikTok:
Region: US
Saturday 12 September 2026 01:17:37 GMT
119
0
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @maveusabag1, please go to the Tikwm homepage.

Other Videos

जिन्दगीको एउटा यस्तो मोडमा पुगेपछि महसुस हुने रहेछ कि बितिसकेको समय र भइसकेका गल्तीहरूलाई लिएर बारम्बार पछुताउनु भनेको आफ्नो वर्तमान र भविष्य दुवै बिगार्नु मात्र हो। विगतमा जे-जति भयो, ती सबै परिस्थिति र अनुभवका पानाहरू थिए, जुन उही बेला सकिए। विगतलाई बदल्न सकिँदैन, तर त्यसबाट पाठ सिकेर आफूलाई सम्हाल्न भने पक्कै सकिन्छ। कतिपय निर्णय गलत भए होला, कतिपय ठाउँमा मान्छे चिन्न गल्ती भयो होला, तर ती सबैले मलाई आज अझ परिपक्व र बलियो बनाएका छन्। अब पश्चाताप गरेर बस्ने फुर्सद छैन। जे भयो, त्यसलाई एउटा शिक्षाको रूपमा स्वीकारेर अगाडि बढ्नुछ। जीवनले सिकाएका ती पाठहरूलाई सम्झिँदै, अब उही पुराना गल्तीहरूलाई आफ्नो जिन्दगीमा कहिल्यै दोहोरिन दिने छैन। हिजोको गल्तीबाट सिकेर आजलाई सुधार्नु नै असल जिन्दगी रहेछ! #mrmahat🖤 #KeepGoing #InnerPeace #nature #selfrespect

About