@smarttechnepal1: समाजिक सुरक्षा कोष तथा सम्बन्धित सरोकार वाला ले जबाब दिने कि न दिने? यो त अत्याचार भयो #ssfnepal #smarttechnepal #baideshikrojgar #shramswikriti #nepalimuser
14000 claim gareko dehauxa hospital le baki 2000 matrai xa bhanxa kina hola
7 month bho contribution ko.
2026-09-12 05:21:18
0
Kamal oli :
मैले पनि भोगेको समस्या यही हो। शरम रिन्यु गर्दा
2026-09-12 02:42:50
3
girls heart :
ssf teti responsible xaina
2026-09-12 02:42:09
0
kale :
I month ko hisab ma aauxa
2026-09-12 03:07:30
0
💜तुला जि👈️बुट्वल्🇳🇵 :
यक दम सहि कुरा गर्नुभयो योत भेती चदायको जस्तै त भयो हिसाब न किताब किन भने म बिदेस लागेको 27 बर्स भयो जति चोती बिदेस लागियो उति चोती सरम गरेरै गको हो तर तेस्को हिसाब त हुनु पर्ने होइनर
2026-09-12 02:00:04
1
S.K. नेगी :
कुरा सहि उठाउनु भो
2026-09-12 07:04:21
0
N.L. Magar :
ssf ले यो यो हस्पिटलमा उपचार गर्न सकिन्छ भनेर गुगलमा राखेको छ तर त्यो निजी तोकिएको हस्पिटलमा उपचार गर्न जाँदा यो सुबिधा छैन भन्छ यो कुरो के हो ?
2026-09-12 03:44:55
2
Prince :
मैले नि हावा तालमै भरिराछु
तर कुनै काम छैन् फाइदा 0%मेरो अबस्थामा
यो सरकार र ssf ले धेरै कुरामा सहजिकरण सुदार्ने कुरा छ
2026-09-12 05:25:39
1
uttam mgr🇪🇺 :
यो कैलेको कुरा हो सर मैले भर्खर श्रम रेन्यु गरेको ssf KO पैसा तिरेन किन कि मैले safe ma continue contribute gareko xu so 🙏
2026-09-12 06:40:13
0
SAH J :
सहि कुरा गर्नुभ्यो सर
2026-09-12 06:53:04
1
SiSu Coffee & recipe :
18000 maile bhare ko xu dai mero id ma dekha ko xaina bhanxa saram garne wala
2026-09-12 01:46:01
0
Bijay Siwakoti🔔 :
यो मेरो पनि लियो
2026-09-12 05:21:58
0
Suk Bahaduro Jabegu :
जवाफ पाउन सर सामाजिक सुरक्षा कोष को उपचार सुबिधा उपत्यकाभित्र कुनकुन अस्पतालमा उपलब्ध छ❤️❤️त❤️❤️❤️❤️
2026-09-12 03:05:36
0
K.khadka :
मेराे बुझाइमा याे सामाजिक सुरक्षाकाेष स्थापना गर्नुकाे उद्येश्ये श्रमिकहरूलाई राहत दिनुभन्दापनि श्रमिकहरूबाट पैशाउठाउदै उल्टै श्रमिकलाइ शाेषणगरेर केहिसय जागिरेलाई तलबभत्ता ख्वायर पाल्नकाेलागि हाेभन्ने निस्कर्समा पुगेकाेछु अझ याेकाेषमा पैशाजम्मागर्ने श्रमिकहरूले पाउने सुबिधा र नियमहरूकाे जानकारिपनि दियकाेछैन ।
2026-09-12 10:55:58
0
Ç ßá G Shrésthâ :
Tei vara garna chaddeko moile
2026-09-12 10:35:30
0
Moktan ठुले :
Jayej kura
2026-09-12 12:01:00
0
Deepak sunar :
नमस्ते म पनि सामाजिक सुरक्षा कोषमा आबद्ध छु। तर मलाई यो जति झन्झटिलो र बेफाइदा अरु केही लागेन वैदेशिक रोजगारको ssf र र नेपालमा जागिर गर्दाको ssf दुई एकाउन्टलाई मर्ज गर्नको लागि मैले धेरैपटक आवाज उठाए म्यासेज गरे। फोन गरे। तर पनि मर्ज सिस्टम छैन भन्नुहुन्छ तर उहाँकै प्रवक्ताहरुले मिडियामा मर्ज गर्ने सिस्टम छ भनेर इन्टरभ्यु दिनुहुन्छ ।
2026-09-12 10:56:49
0
R O S H A N :
Karnali province ma kina ssf le सम्मनय गरेको छैन
2026-09-12 11:32:29
0
Loyal🥀🔦King🥀🔦Grg :
kasari herna milxa hola sir
2026-09-12 12:19:53
0
Sankar KC Kc :
पेन्सनकाे पैसा फिता हुन्छ कि हुदैन सर
2026-09-12 10:29:09
0
To see more videos from user @smarttechnepal1, please go to the Tikwm
homepage.