@nepaltitomitho: यो कुनचाहिँ मन्त्री हो हौ? 🤦♂️ विदेशीका YouTube अपडेटसम्म हेर्ने रे, तर World Cup नै खेलिसकेको नेपाली PUBG टिमलाई चाहिँ चिन्दै नचिनेको! 😂 कस्तो–कस्तो दलाललाई जिताएर पठाएछौँ हौ! #trending #foryoupage #rastriyaswatantraparty @रबि लामिछाने समर्थक