@nepalnews23: बल्खु पुलमुनि अवाञ्छित गतिविधि बढेको स्थानीय गुनासोपछि प्रहरीले राति निगरानी बढाउँदै सम्बन्धित व्यक्तिहरूलाई सचेत गराएको छ। प्रहरीका अनुसार कानुनी तथा व्यवस्थापनको स्पष्ट व्यवस्था नहुँदा तत्कालका लागि हटाउनेबाहेक विकल्प सीमित छ। यस विषयमा सरकारले उचित नीति तथा व्यवस्थापन गर्नुपर्ने देखिन्छ। #NewsUpdate #misuse#fypシ
yini haru ko ni bachne adhikar x. kaam de sarakar.
2026-09-12 05:06:55
7
Chamling rai :
यो भिडियो बनाउने मान्छेको सोच र व्यवहार निकै गलत छ। नेपालमा त्यसै पनि तेस्रो लिङ्गी समुदायले पर्याप्त अवसर र सरकारी सहयोग पाउन सकेका छैनन्। उनीहरू कहाँ गएर, के गरेर आफ्नो जीवन गुजारा गर्ने भन्ने अवस्था निकै कठिन छ यस्तो अवस्थामा सरकारले उनीहरूको समस्या र अधिकारप्रति पनि गम्भीर रूपमा ध्यान दिनुपर्छ
2026-09-12 05:10:22
8
ritarai3905 :
ysto gatixada haru Lai alik kada karbay gara sarkar
2026-09-12 05:25:03
3
******* :
कानुनी ब्यबस्था भन्दा पहिला यस स्थिती र परिस्थितिको अध्यान गरि सहजीकरणको साथ यस्तो प्रबृत्ति निर्मुल हुने उपायहरु सरकारबाट ल्याईयोस।🤔🤔 कि vote मात्रै चल्ने?🤔
2026-09-12 05:13:38
4
Mithu timalsina :
Gaushala ma panitype gajadee tannaxn police chuki najeek
2026-09-12 05:26:38
2
क्षेत्री हरिश👁️🗨️🙏 :
रोडमा हिंड्न् पनि गाह्रो हुन्छ आफ्नत सित , त्यसैले नियन्त्रण यदि गर्न सकिन भने कुनै निश्चित स्थान तोकेर राज्यको निगरानी राख्न पर्ने देखिन्छ ।
2026-09-12 05:14:31
1
Gyanu Ghimire :
Rajyale ek thau Dina parne ho deha byaparko lagi
2026-09-12 08:43:47
0
Rajyam भार्द्वज 50+ :
लौन स्पाहरुमा पनि छापा मारौ?
2026-09-12 04:53:35
1
Ganga :
छिछि 😡😡
2026-09-12 05:06:46
1
gitadhungelkoiral :
यो विकृति को अन्त्य गरौं सरकार 🙏🙏
2026-09-12 05:16:50
1
MUSU GAMING :
गरिखान देऊ रे😳
गरिखान लाई धेरै बाटोहरू छन्, यो नै ठीक भन्ने छैन, यो सरासर विकृति हो। भोलि साथी संगतले तपाईंको छोरीचेली पनि यस्तै बाटो हिँड्दैन भन्न सकिन्न। विकृति हटाउनै उचित हुन्छ।