@abhinavbajra1: बुढयौलीले दाँत सबै झरिसकेका आमाको मुखबाट निस्कने आशिर्वाद भन्दा ठूलो संसारमा के हुन्छ र ? त्यो अमूल्य आशिष मैले पाएँ । #abhinavbajra #foryourpage
आमा कहिले पुरानो हुँदैन । वर्ष धेरै होला, अनुहार चाउरी होला, बेरिएको सारी पुरानो होला, आमा बस्ने छाप्रो खिया लागेको होला । आमा कहिले पुरानो हुँदैन ।
2026-09-12 02:55:08
213
Urmila.lama@2 :
katiramro man vako dai tapai [Pray][Pray][Pray][Pray][Pray][Pray][Pray][Pray][Pray][Pray]
2026-09-23 06:32:52
0
Prince...... :
यो दाइ लाई कति जनाले man पराउनु हुन्छ है त🥺🥺🥺🙏🙏❤️♥️🥰
2026-09-12 03:17:44
125
Nirmala Shrestha :
yay Jay 🥰🥰🥰🥰🥰👌👌👌
2026-09-12 04:20:08
10
✨Desi girl 🎀 :
mero gau ko aama ho lapse tikabhairab ma❤️🫶
2026-09-12 15:40:34
9
indira sen :
🙏🙏 great brother
2026-09-23 05:59:48
0
Alisha💗 :
aama ma ta aamanai ho❤️❤️
2026-09-12 02:59:59
25
bishnu majhi official :
thank you so much 🥰💗🥰
2026-09-12 02:59:54
14
Mohan jung Thapa :
शिवजीको रूप धारण गरेको अभिनवद्रलाई धेरै धेरै शुभकामना साथै यहाँले गर्नुभएको योगदानप्रति सम्पूर्ण दिनदुखीहरूको उद्धार भइरहेको छ। यहाँको सद्भाव माया यहाँ आफ्नै दुःख सम्झेर सबैको भगवान रुपी धेरै धेरै धन्यवाद यहाँले देखाउनुभएको सहयोग सद्भाव माया ममता स्नेह देशले गर्नुपर्ने काम एउटा व्यक्तिले गर्नुभएको छ। अभिनम बज्रमा यस्तो के अद्भुत शक्ति हुनुपर्छ भन्ने मेरो भनाइप्रति यहाँले स्वीकार्नुहुन्छ होला भन्ने मलाई विश्वास लिएको छु। म एउटा गरिबको बच्चा भएपनि ममा मन ठूलो छ तर दिन सक्ने कुनै वस्तु मसँग छैन न पैसा छ न जग्गा जमिन छ बेचेर दिउँ भने पनि कुनै वस्तु छैन यहाँलाई माया ममता स्नेह मात्रै बाँड्न सक्छु। एउटा गरिब किसानको कोखमा जन्म लिएछु। अभिनम बाबु। यहाँले दिनुभएको सम्पूर्ण नेपाली जनतालाई माया स्नेह दिनदुखीको साथ दिनुभएको छ मुरीमुरी धन्यवाद पशुपतिनाथले सधैं रक्षा गरुन् जय देश जय नरेश।🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
2026-09-17 09:21:03
0
ishuuuu :
good boy babu ramro kam ♥️♥️
2026-09-12 11:06:58
6
Yamkala Gaihre472 :
यस्तो छोरा जन्माउने आमा कस्तो हुनुहोला एक पटक देख्न मन् लाग्यो ♥️♥️
2026-09-21 06:50:11
1
maiya tamang :
good bless you ho💙💙💙
2026-09-18 09:27:05
1
sachin.. :
nice dai
2026-09-12 02:56:28
3
maya limbu :
बिचरा यो आमाले के थाहा लिप्त भनको ?
2026-09-13 16:47:51
1
सुर्य राना चेपाङ :
आमाको माया बाट मपनी टाढा छु मेरो मन छोयो?😭😭😭
2026-09-13 15:33:59
3
ㄥㄖᐯ乇尺 :
❤️❤️
2026-09-12 13:20:38
6
bishnu majhi official :
thank you so much 💗🥰
2026-09-12 02:59:56
6
devipariyar782 :
thank you so much 🙏🙏🙏🙏
2026-09-12 05:45:41
6
Anju🦋🫰🏻 :
“सबै धनी मान्छेहरू आफ्नो धनको घमण्ड गर्छन् भन्ने सोच्थेँ… तर तपाईं जस्तो मान्छे पनि भेटेँ, जसले धनलाई घमण्ड होइन, अरूको सहयोग गर्ने माध्यम बनाउनुभएको छ। तपाईंले देखाउनुभयो—मान्छे धनी उसको पैसाले मात्र होइन, उसको मनले पनि हुन्छ। ❤️🥹”
2026-09-12 09:58:53
9
Who are you :
Dai KO vidio first Mai aauxu tw[Innocent][Innocent][Innocent]
2026-09-12 02:56:57
6
mayatamanp :
👌👌
2026-09-12 12:13:52
1
Nanda gurung :
💙💙wow nicee vai 👌 💕 👌
2026-09-12 04:39:27
2
Lila Lila :
🙏🙏🙏aama
2026-09-12 08:07:19
1
SITA RAI :
कति माहान भाई 👍👍
2026-09-12 04:24:40
2
devikarai277 :
Abinav babu asal kam garera chininu bhayo samman chha.kasai ta arka lai gali galoj garera chininxan tyo naramro lagxa
2026-09-13 03:23:05
1
To see more videos from user @abhinavbajra1, please go to the Tikwm
homepage.