@growwithajaya: 📱 हामी सबैको हातमा एउटै फोन छ… तर त्यसको प्रयोगले हाम्रो यात्रा फरक बनाउन सक्छ। दिनको केही समय scrolling मा जान्छ। केही समय अरूलाई हेर्नमा जान्छ। तर त्यही फोनबाट नयाँ कुरा सिक्न, skill विकास गर्न र आफूलाई grow गर्न पनि सकिन्छ। 🌱 म आफैं पनि अझै सिक्दैछु, अझै अघि बढ्दैछु। सबै कुरा थाहा पाएर होइन—हरेक दिन एउटा सानो कदम चालेर। सायद तपाईंलाई पनि नयाँ सुरुवात चाहिएको छ। सुरुवात गर्न perfect हुनुपर्दैन। बस पहिलो कदम चाल्नुपर्छ। 🚀 👇 जान्न चाहनुहुन्छ भने यहाँबाट सुरु गर्न सक्नुहुन्छ: www.growwithajaya.com Learn • Grow • Create • Keep Moving Forward #LearnGrowCreate #PersonalGrowth #GrowthJourney #DigitalSkills #KeepLearning