@rantwithprash: हाम्रो जस्तो देशमा सामाजिक सञ्जाल धेरैका लागि सूचनाको प्राथमिक स्रोत बन्दै गएको छ। यस्तो अवस्थामा कुनै page वा post मा राखिएको जानकारीलाई नबुझी, verify नगरी share गर्दा त्यसको असर केवल social media सम्म सीमित रहँदैन। तथ्यलाई तोडमोड गरेर प्रस्तुत गरिएका सामग्रीले गलत धारणा बनाउन, समाजमा थप विभाजन र घृणा बढाउन मात्र होइन, आवश्यक पर्दा न्यायको प्रक्रियामै समेत असर पार्न सक्छ। त्यसैले, सामाजिक सञ्जालमा केही share गर्नुअघि एकपटक रोकिएर सोचौँ, यो तथ्य हो कि manipulate गरिएको information? यसको source के हो? र मैले share गर्दा यसले कसैलाई अनावश्यक रूपमा असर त गर्दैन? Share गर्नु अघि बुझौँ। किनकि social media मा हाम्रो एउटा share पनि जिम्मेवारी हो। तथ्य manipulate हुँदा, समाज मात्र होइन, Justice पनि manipulate हुन सक्छ। #garimachaudhary #stopmediamanipulation #knowthefact #prashamsasubedi #rantwithprash

प्रशंसा सुबेदी
प्रशंसा सुबेदी
Open In TikTok:
Region: NP
Saturday 12 September 2026 04:16:37 GMT
4072
218
10
2

Music

Download

Comments

ohhhhhhuuu0
Premkala___ :
exactly she is talking absolutely right cause j j supremcoat ma hunxah it's all about judiciary system yesma sarkar snga kehi power hudaina it's different thing sarkar ra law!!!
2026-09-12 05:22:11
6
shalliammacy
Yuvraj Sitoula :
timro bhasan kina feri ??
2026-09-12 05:05:39
0
nepal_wanderer
nepal_wanderer :
लेजिस्लेचर ✅ लेगिस्लेचर ❌
2026-09-12 05:20:28
1
sarabanpyakurelsp
SarabanPyakurel S. P :
has
2026-09-12 04:33:01
1
chhimekiaunty
छिमेकी आन्टी :
2026-09-12 05:45:13
0
deepu8512
Deepu :
ए गन्जि केटि प्रहरीले अनुसन्धान गरेर फाईल बनाएर सरकारी वकिलको कार्यालय मा बुझाउँछ र सरकारी वकिल ले मुद्दा अगाडि बढाउँछ खेल कहाँ बाट सुरु हुन्छ सरकार र पावर कहाँ बाट प्रयोग हुन्छ अनुसन्धान पछि प्रमाण राखेर मुद्दा को फाईल बनाउदा हुन्छ र प्रमाण कमसल तरिकाले बनाएर मुद्दा अगाडि बढाईन्छ र त्यई कमजोर प्रमाण को फाइदा उठाएर फैसला उल्टाइन्छ तिमिले किताब पढेको आधारमा भन्यौ मैले भोगेको आधारमा भने
2026-09-12 07:24:04
0
rantwithprash
प्रशंसा सुबेदी :
The video is on @छिमेकी आन्टी her channel👏
2026-09-12 04:20:44
0
To see more videos from user @rantwithprash, please go to the Tikwm homepage.

Other Videos


About