🌺🌺@Bhanu Raj Satyal:🌹🌹2083 🌺सालको🌺आउँदै 🌺गरेको🌺तीजमा🌺 भगवानसँग 🌺अरूको खुसीसँगै 🌺आफ्नो🌺 मनको🌺शान्ति आत्मसम्मान🌺स्वास्थ्य र🌺सपनाको सफलताका🌺लागि 🌺पनि🌺 प्रार्थना🌺गर्नुहोस्🌺किनकि🌺 आफू🌺 खुसी🌺भए मात्र 🌺अरूलाई🌺 खुसी🌺बाँड्न 🌺सकिन्छतर 🌺यसपालि❤️तीजको खुसीसँगै 🌺एउटा 🌺सानो🌺 अनुरोध🌺पनि🌺छ 🌺नेपालका🌺धेरै 🌺ठाउँमा बाढी 🌺पहिरोले 🌺बाटो🌺घाटो 🌺जोखिममा 🌺छन् 🌺कतिपय🌺नदी🌺थुनिएका🌺छन् 🌺त्यसैले 🌺माइतीघर जाँदै हुनुहुन्छ भने हतार नगर्नुहोस्🌺जोखिम भएको बाटो नछान्नुहोस् मौसम र बाटोको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् तीजमा माइतीको आँगनमा पुगेर दिदी बहिनीहरू🌺हाँसेको देख्न पाऊँ बाटोमै कुनै चेलीको आँसु नझरोस् हरि तालिका तीज केवल हरियो सारी चुरा पोते र मेहेन्दी लगाउने पर्व मात्र होइन यो नारीको आत्मबल त्याग धैर्य विश्वास र आत्म सम्मानलाई सम्मान गर्ने पवित्र अवसर हो🌠यस पालिको तीजमा नाचौँ रमाऔँ तर आफ्नो र आफ्ना चेलीहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिऔँ💃आउँदै गरेको हरितालिका तीजले सबैको घरमा प्रेम सम्मान सुख,शान्ति सफलता र अनन्त मुस्कान लिएर आओस् बाढी पहिरोबाट प्रभावित सबैमा सुरक्षा र धैर्यको कामना बन्दिपुरेको तर्फबाट सम्पूर्ण🙍♀️दिदि बहिनी तथा चेली हरूमा हरि तालिका तीजको मंगलमय शुभकामना🌹श्रि पशुपतिनाथ 🙏 ले सधैं रक्षा गरुन् 🙏🌹🙏