@bodhdrishti: ईश्वरसँग भोको कुकुरको प्रश्न 🐕 | A Heart Touching Story 💔 के यो संसारमा बाँच्ने अधिकार मानिसहरूलाई मात्र छ? एउटा भोको कुकुर र ईश्वरबीचको यो मार्मिक संवादले तपाईंको मन छुनेछ। बेजुबान जनावरहरूलाई पनि माया र सहाराको खाँचो हुन्छ। यदि तपाईंलाई यो कथाले छोयो भने भिडियोलाई लाइक, सेयर र profile follow गर्न नभुल्नुहोला। #saveanimals #AnimalLovers #NepaliStory #nepal #nepalitiktok