@nepalcricket328: Gulshan Jha Strikes! गुल्शन झाले नेपाललाई पाँचौँ सफलता दिलाएका छन्! लगातारको उत्कृष्ट बलिङ र दबाबपछि उनले टोलीलाई महत्त्वपूर्ण विकेट दिलाउँदै नेपाललाई खेलमा अझ मजबुत स्थितिमा पुर्याएका छन्। नेपाली टोली अब छैटौँ सफलताको खोजीमा छ! #nepalvsuae #nepalvsuae #nepalcricket #sandeep_fam💝