रसुवाको खाेलाबाडिकाे खबर सुन्नेबित्तीकै माननीय आरयन राई जिउको टिम जानुभयो तर सरकारले राेकियकाे थियो तर अहिले माननीय हरक सामपाङ्ग श्रमपिता जिउ पिडित जनताको माझमा गयर काम गर्नु हुदैछ तैपनि बिराेध गरछ बुझेरपनि बुझ पचाउछ के गर्नु बिराेधिहरुले।
2026-09-12 08:44:41
47
Manoj Gurung :
मेरो लागि त हर्क साम्पाङ बिचार हो, सिद्धान्त हो।
2026-09-12 09:40:02
31
December:14🧿 :
harka is great
2026-09-12 09:14:13
42
Pabi Khaling rai :
jay mato Jay desh
2026-09-12 09:43:57
17
ChaMliNgMaA5🕊️🧿 :
vukampa aako rey🤣🤣 kk sunnu pareko
2026-09-12 14:56:20
0
kbrai289 :
बल्ल मुख भरिको जवाफ पाए पत्रकार ज्यू ले को पहिला पुगेको रहेछ बाढी पिडित को ।