@raajaabadi: बंगलादेशमा हिन्दू सन्त चिन्मय कृष्ण दासजीकी आमा सन्ध्या रानी धरको निधन भयो। उहाँको अन्तिम इच्छा आफ्ना छोरालाई एकपटक भेट्ने थियो, तर त्यो इच्छा पनि अधुरै रह्यो। करिब दुई वर्षदेखि जेलमा रहेका प्रभु चिन्मय कृष्ण दासलाई विभिन्न मुद्दामा जमानत मिलिसकेको भनिए पनि अझै रिहा गरिएको छैन। आमाको निधनपछि अन्तिम संस्कारमा सहभागी हुन उहाँलाई केवल ५ घण्टाको पैरोल दिइयो। एक आमा बितिन्, तर छोरा जेलमै रहे। एक हिन्दू सन्तमाथिको व्यवहार र एक आमाको पीडा—के यही हो आजको बंगलादेशको वास्तविकता? कहाँ छ मानवता? कहाँ छ न्याय? #Bangladesh #HinduPersecution #chinmoykrishnadas #bangladesh🇧🇩