@bombsywispy: :) #brokenhome #ibu #foryou #fypdonggggggg

felallaa⭑
felallaa⭑
Open In TikTok:
Region: ID
Saturday 12 September 2026 08:59:56 GMT
54206
5366
4
238

Music

Download

Comments

vanil_laat
mie ayam :
kngen soto buatanmu, kngen ditnya mau makan apa, kngen tdur brg, kngen disuruh ngambilin makan, kangen dimarahin☹️
2026-10-10 07:26:22
4
raaapriliaaa
iiraa :
Aku dari kecil tidak pernah dimanja ,aku sempat berfikir kalau mamaku pilih kasih🥺 tapi setelah beliau tidak ada baru kurasakan pengorbanya selama ini buat ngurus dan membesarkan anak anaknya 🥺🥺 setiap orangtua pasti ingin yang terbaik buat anaknya tapi kalau tidak ada apa yg ingin diberikan 🥺🥺😭
2026-10-08 16:11:27
0
shawe340
🌸princess qia😝 :
@𝒦𝓊𝓁𝓈𝓊𝓂𝒩𝒲🌷
2026-09-14 08:36:08
0
To see more videos from user @bombsywispy, please go to the Tikwm homepage.

Other Videos

जापानको ओसाकामा सम्पन्न एसियाली खेलकुदमा सहभागी भएर स्वदेश फर्किँदै गरेको नेपाली महिला तथा पुरुष कबड्डी टोली बैंककको सुवर्णभूमि विमानस्थलमा करिब ४० घण्टा अलपत्र परेको छ। जापानबाट बैंकक पुगेको नेपाली टोली निर्धारित उडानमा समस्या आएपछि लामो समय विमानस्थलमै बस्न बाध्य भएको हो। सोमबार बैंकक पुगेका खेलाडीहरूले नेपाल फर्किने उडानको प्रतीक्षामा करिब दुई दिन बिताउनुपरेको बताइएको छ। प्रतियोगितामा नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेर देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको थियो। मैदानमा देशका लागि संघर्ष गर्दै पदक जितेर फर्किएका खेलाडीहरूले स्वदेश फर्किने क्रममा भने यति लामो समयसम्म सास्ती भोग्नुपरेको छ। लामो प्रतीक्षापछि नेपाली टोली बुधबार बिहान काठमाडौं आइपुगेको हो। 🇳🇵 देशका लागि पदक जित्ने खेलाडीहरूलाई मैदानमा मात्र होइन, यात्रा, सम्मान र आवश्यक सुविधामा पनि राज्यले उचित ध्यान दिनुपर्ने होइन र? तपाईंको विचारमा, पदक विजेता खेलाडीहरूको सम्मान र सुविधाका लागि राज्यले के गर्नुपर्छ? #creatorsearchinsights #kabadditeam #asiangames #bankokthailand #bankokthailandairport

About