@jeffseid.2: #itsjeffseid #gym #motivation #jeffseid #fyp

JEFF SEID
JEFF SEID
Open In TikTok:
Region: PK
Saturday 12 September 2026 09:13:51 GMT
1909
376
29
2

Music

Download

Comments

huzaifa.afridi000
ᗩᖴᖇᎥᗪᎥ :
Fvrt 💝🫠😕
2026-09-12 09:18:02
0
adeel.gujjar6033
Adeel gujjar :
❤️❤️❤️
2026-09-12 15:02:59
0
adeel.gujjar6033
Adeel gujjar :
🥰🥰🥰
2026-09-12 15:02:57
0
adeel.gujjar6033
Adeel gujjar :
❤️❤️❤️
2026-09-12 14:54:22
0
adeel.gujjar6033
Adeel gujjar :
🥰🥰🥰
2026-09-12 14:54:18
0
salman.bhai7963
Salman bhai :
❤️❤️❤️
2026-09-12 14:25:07
0
user6524083524351
shahbaz khan :
🥰🥰🥰
2026-09-12 13:28:41
0
kochnai..khan
کوچني.. خان :
🥰🥰🥰
2026-09-12 13:21:21
0
mrrehanafridi804
⚡️MŘ ŘĚĤĂŇ ÃFŘÎĎÎ ⚡️ :
🖤🖤🖤
2026-09-12 12:42:26
0
mrrehanafridi804
⚡️MŘ ŘĚĤĂŇ ÃFŘÎĎÎ ⚡️ :
🖤🖤🖤🖤
2026-09-12 12:42:24
0
mrrehanafridi804
⚡️MŘ ŘĚĤĂŇ ÃFŘÎĎÎ ⚡️ :
🥰🥰🥰
2026-09-12 12:42:21
0
mrrehanafridi804
⚡️MŘ ŘĚĤĂŇ ÃFŘÎĎÎ ⚡️ :
🖤🖤🖤
2026-09-12 12:42:05
0
mrrehanafridi804
⚡️MŘ ŘĚĤĂŇ ÃFŘÎĎÎ ⚡️ :
🥰🥰🥰
2026-09-12 12:42:03
0
hashim_0016
Hashim Roghani 0016 :
❤️❤️❤️
2026-09-12 11:17:03
0
moidkhan355
🫠Moeed khan🤫 :
🥰🥰🥰
2026-09-12 11:03:13
0
swabiwal1342
💪 سدیس اسماعیلہ وال💀 :
🥰🥰🥰
2026-09-12 10:32:27
0
laiumali16
Laium ali.. :
🥰🥰🥰
2026-09-12 10:27:23
0
mirzakhan5543
꧁༒☬☠Mirza☠︎☬༒꧂ :
🥰🥰🥰
2026-09-12 10:24:54
0
ayesha.jatti2628
😢sorry brother 😭 :
🥰🥰🥰
2026-09-12 09:38:34
0
saad.fitness3
SAAD AFRIDI :
🔥🔥🔥
2026-09-12 09:27:23
0
papo.khan898
😘🇪🇭Saeed Khan 313♥️🇪🇭 :
🥰🥰🥰
2026-09-12 09:22:54
0
khan416061
HAMID KHAN 🌹302 :
[Red heart][Red heart][Red heart]
2026-09-12 09:18:23
0
asmat.jan034
Asmat Jan :
🥰🥰🥰
2026-09-12 09:15:52
0
To see more videos from user @jeffseid.2, please go to the Tikwm homepage.

Other Videos

पुराना दिनका ताजा स्मृति... 🥺❤️🙏 भोजपुरको हतुवागढीबाट संघर्ष गरेका ती पुराना दिनहरू… आत्मनिर्भर जीवनका आधार थिए—पुर्ख्यौली सीप, श्रम, पसिना र आफ्नै पेसा–व्यवसाय। नाङ्लो, ढाक्रे, टोक्मा अनि भारी बोकेर हिँड्ने ती संघर्षका दिनहरू आज सम्झिँदा मन भावुक भएर आउँछ। हतुवागढी गाउँबाट नाङ्लोको भारी बोकेर अरुण नदीको लामेबगर तर्दै, खुर्सानीटार, पिलियाटार, सिम्ले हुँदै त्रिवेणी पुल पार गरेर सप्तकोसी नदीको तिरैतिर… अक्करका भीर र अप्ठ्यारा बाटाहरूमा पाइला-पाइलामा ठक्कर खाँदै, बराहक्षेत्र, चतरा र धरान बजारसम्म पुग्ने गर्थे हाम्रा पुर्खाहरू। काँधमा भारी, निधारमा पसिनाका धारा, खुट्टामा थकान—तर मनमा परिवारको खुसी बोकेर उनीहरू ती कठिन बाटाहरू पार गर्थे। नाङ्लो बेचेर घरमा चाहिने नुन, तेल, कपडा र अन्य आवश्यक सामग्री किन्थे। अनि आफ्ना छोराछोरीका लागि चिची, पापा र नाना किन्दा उनीहरूको थकान एकैछिनमा हराएजस्तो हुन्थ्यो। बचेको थोरै नगद पैसा जतन गर्दै फेरि त्यही अक्करको बाटो फर्किन्थे—आशा र संघर्ष बोकेर आफ्नै घरतिर। त्यो समय सुविधा थिएन, यातायात थिएन, हातमा पैसा थिएन; तर मेहनत गर्ने साहस, परिवारप्रतिको माया र आत्मनिर्भर बन्ने अठोट थियो। आज समय फेरिएको छ। बाटाहरू फराकिला भएका छन्, जीवनशैली बदलिएको छ। तर ती पुर्खाहरूले हिँडेका बाटाहरू, बोकेका भारीहरू, बगाएका पसिनाका थोपा र परिवारको खुसीका लागि गरेका त्यागहरू हाम्रो इतिहासका अमूल्य पाना हुन्। नाङ्लो केवल एउटा सामान थिएन—त्यो हतुवागढीवासीको आत्मनिर्भरता, पुर्ख्यौली सीप, श्रम र संघर्षको पहिचान थियो। ती संघर्षका दिनहरू आज सम्झनामा मात्र बाँकी छन्, तर तिनै दिनहरूले हामीलाई सिकाए— “मेहनत र पसिनाले सानो जीवनलाई पनि ठूलो इतिहास बनाउन सक्छ।” 🙏❤️ #पुरानादिनकाताजास्मृति #हतुवागढी  #भोजपुर #पुर्ख्यौलीसीप #नाङ्लो #ढाक्रे #टोक्मा #आत्मनिर्भरता #संघर्षकादिनहरू #हाम्रोइतिहास #hatuwagadhiuser🙏🙏 #mundumisaktikendrakhuwalung #foryou #videoviral  #creatorsearchinsights2025

About