xtream dherai extrem level ma khane hoina ni ta ani bro
2026-09-16 07:47:39
0
Saugatay :
Ani bihanai bihanai Ni khani kura hotw paxdi ingredients hernu paryo Ni bro
2026-09-13 16:50:59
169
PASANG 💭❕❔ :
j kura ki ni limit hunxa khaney [Tears of joy]
2026-09-14 01:58:48
22
LIGHTNING :
can our nepali influencer talk about this to aware the public?
2026-09-14 02:31:15
21
Sid_vicious :
Yo company band garnu parxa yr
2026-09-13 15:06:52
6
जिजीविषा𓂃✍︎ :
स्वास्थ्यका दृष्टिले ऊर्जा वा फुर्ती दिने नाममा बजारमा पाइने Xtreme जस्ता इनर्जी ड्रिंक्सको प्रयोग कति घातक हुन सक्छ भन्ने कुरा मैले आफ्नै शरीरमा भोगेको एउटा तितो सत्य हो। सुरु सुरुमा बजारमा यसको खुब चर्चा हुँदा कस्तो हुँदो रहेछ भन्ने उत्सुकता जागेर मैले नजिकैको पसलबाट किनेर खाएँ। पिउनासाथ शरीरमा तुरुन्तै अर्कै जोस र फुर्ती आएजस्तो महसुस भएपछि मैले यसलाई थकाइ मेट्ने सजिलो र छिटो बाटो सम्झेर दिनहुँ पिउन थालेँ। तर केही समयपछि बिस्तारै छाती पोल्न थाल्यो। सुरुमा त सामान्य ग्यास्ट्रिक होला भनेर खासै वास्ता गरिनँ तर दिनप्रतिदिन गाह्रो हुँदै गएपछि शंका लागेर दुई तीन दिन नपिई हेर्दा छाती पोल्ने समस्या धेरै नै कम भयो। अनि मात्र मैले बुझेँ मेरा यी सबै स्वास्थ्य समस्याको मुख्य कारण त यही ड्रिंक रहेछ भनेर। पछि अस्पताल गएर छातीको xray र पेटको इन्डोस्कोपी गराउँदा पेटमा भएको एसिड माथि अन्ननलीतिर फर्किएर जसलाई चिकित्सा विज्ञानमा Gastroesophageal Reflux Disease अर्थात् GERD भन्ने रहेछन् छाती र पेटको भित्री तहमा अत्यधिक जलन र घाउ Gastritis बनाएको देखियो। त्यसपछि डाक्टरको सल्लाह अनुसार नियमित औषधि खान थालेपछि मात्र म बिस्तारै सामान्य अवस्थामा फर्कन सकेँ। यो आफ्नै पीडादायी अनुभवपछि अरू कसैले यसरी दुःख नपाऊन् र आफ्नो स्वास्थ्य नबिगारून् भनेर मैले टिकटक र फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत मानिसहरूलाई सचेत गराउन थालेँ। तर बिडम्वना! धेरैले हामीले महिनौँदेखि खाइरहेका छौँ हामीलाई सिकाउनुपर्दैन भन्दै मेरो कुरालाई बेवास्ता गरे भने यस्तै समस्या भोगेका केही व्यक्तिहरूले मात्र मेरो अनुभवमा सहमति जनाए। पछि मैले आफैँ पनि यसका बारेमा अध्ययन गर्दा छाँगाबाट खसेजस्तै भएँ। यस्ता इनर्जी ड्रिंक्समा पाइने अत्यधिक चिनी Sugar कृत्रिम क्याफिन High Caffeine टाउरिन Taurine र इनोसिटोल Inositol जस्ता रसायनहरूको उच्च मात्रा नै मुख्य कारक रहेछ। हामीले दिनभरिमा खपत गर्ने सामान्य चिनी र क्याफिनको मात्राभन्दा यी ड्रिंक्समा पाइने मात्रा कयौँ गुणा बढी अर्थात् दैनिक सिफारिस गरिएको सुरक्षित सीमाभन्दा ५ देखि १० गुणासम्म बढी हुनेरहेछ। यसले शरीरमा तात्कालिक रूपमा अत्यधिक ऊर्जा Central Nervous System stimulation दिएपनि यसले भित्रभित्रै हाम्रो पाचन प्रणाली मुटुको गति र मिर्गौला Kidney जस्ता संवेदनशील अङ्गहरूमा दीर्घकालीन र गम्भीर क्षति पुर्याउने रहेछ ! stay safe everyone !!
2026-09-14 03:22:44
4
xhemsu..!🤐 :
testo navanus na daii maile ni testai garxu dancer hu garmi vayesi khaihalxu Pani rucdaina aile Malai 🥺
2026-09-13 23:08:19
11
गानु🦚🕉️ :
म पनि पानि धेरै खाएर बिजोक भाछ 🤧😆😆
2026-09-13 17:14:53
11
Saroj Rai :
Kidney udauxa energy drink lay use gare nee rarely.
2026-09-13 21:55:35
1
지오티 :
nalai ta energydrink khaara energy aaucha vanne ta hawa laagcha
2026-09-14 03:24:31
1
miniimaniiii🇳🇵 :
Guys, I’m scared of drinking water and you guys drink whatever they’re selling 😭
2026-09-14 03:11:42
2
laxman timilsena🧔♂️🇳🇵 :
Kina khako ta
2026-09-13 15:51:48
3
andymaharjan :
यो drink le cortisol badhauchha
2026-09-14 08:15:24
1
SUPERMAN :
no energy drink 🤕
2026-09-13 16:39:22
1
ANURAG GURUNG :
ho thik ho ma Pani birami vako xu dherai khanu hudaina hai
2026-09-14 02:18:27
2
Certified Nonsense :
j kura ko pani limits hunxa nita j pani overdose vayesie bmar vainxa so be careful guys
2026-09-13 17:35:51
4
KVN 8:8 :
Dherai intake garesii bigridainaa vnyaa
2026-09-13 23:08:34
1
PASA 111 :
🙏🙏🙏भिडियो पोस्ट गरेको सही हो। तर बुझ्नेले कुरा बुझ्नुपर्छ। एक्सट्रिम रेडबुल खान नहुने होइन हुन्छ तर भाइले धेरै नै खानुभएछन्। छ महिनामा ६०० वटा महिनामा १०० वटा दिनमा तीनवटा भन्दा बढी भयो यो चिज भनेको थकाई लाग्दा एक क्यानमा हाफ लिटर पानी पनि सँगै खाँदा राम्रो हुन्छ। रेगुलर जुस जस्तै गरी दिनमा तीन चारवटा खान थालेपछि किड्नी फेल हुनु स्वभाविक रुपमा। हामीले खाने सिटामोल पनि बढी डोज भए पछाडि औषधि होइन पोइजन बनिदिन्छ ध्यान दिनुहोस्। आफूले खाने खानेकुरा बढी खाँदा पनि फुड पोइजन अपच भइदिन्छ। धन्यवाद साथीहरू🙏🙏🙏
2026-09-14 02:44:28
1
Kham magar :
Harka sampang 👏🥰
2026-09-13 18:35:50
1
Lilu💎☄️💫 :
चिनि पनि धेर खादा तितो हुन्छ गल्ति xtream ko हैन मात्र नमिलाएर खाने को हो हप्ता मा एउटा खादा अनि पसिना निकालेर काम गर्दा केहि हुन्न 🙏🏻
2026-09-14 01:25:03
1
Aayush Khanal :
khane ho ghichne haina
2026-09-14 13:17:55
0
GALZEN :
Ani Energy drink pani pani jastai dharai khane ho tw dharai Energy lost huda garo kam gareko bela po khanxa tw khanu naganera yasto vako
2026-09-14 06:18:33
0
Palette poet :
Khane ko galti ho ni, sabae kura ko limit hunxa, bhat pani derae khayo bhane ramro hunna jhan yesto kura
2026-09-14 06:06:47
0
humble :
plz band this
2026-09-14 07:15:31
0
To see more videos from user @khabarbott, please go to the Tikwm
homepage.