@bishowadhikari54: नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेको नेतृत्वमा खेलिएको एसएससी प्रिमियर कप को फाइनल आज नेपालले उपाधि जितेको छ। उपाधि जित्न सफल भएकोमा टिम नेपाललाई र कप्तान सन्दीप लामिछानेलाई धेरै धेरै बधाई ❤️🙏💐🇳🇵#foryou #keepsupporting #fry #viralvideo