@gudiyarani_00: मानवता अझै मरेको छैन! ❤️ आज दमौली बजारको सडक छेउमा रिक्सामा कुरेर बस्नुभएका एकजना बुवालाई भेटेँ। लामो समयदेखि कुनै काम पाउनुभएको रहेनछ, कोही सामान ओसार्ने काम लिएर आउँछ कि भनेर आशै-आशामा बसिरहनुभएको थियो। उहाँको मन कति ठूलो छ भनेर जाँच्न मैले सुरुमा "मलाई पोखरा जाने भाडा पुगेन, अलिकति सहयोग गर्नु न" भनेर मागेँ। आफू स्वयं समस्यामा भएर पनि उहाँले निसंकोच मलाई सहयोग गर्नुभयो। पछि मैले मेरो वास्तविक कुरा बताएर उहाँलाई सानो सहयोग हस्तान्तरण गरेँ। साँचो अर्थमा धनी त मन हुनुपर्दो रहेछ, धन त जसले पनि कमाउँछ! बुवाको यो निस्वार्थ भावनालाई सधैं सम्मान छ। 🙏✨
yo buwa kaha ko ho baini phon n dinu na ma shayog garxu
2026-09-13 04:26:22
54
Nikita :
buwa lai kasari help garni hola 🥺❣️
2026-09-13 14:11:21
62
Sher Bhadur :
दिदी ती बुवा को घर कता रहेछ नि
2026-09-13 08:58:56
92
Sapana gm :
good job 👍👍👏👏
2026-09-15 14:48:04
0
Puspa_Sunuwar :
बुबा देखेर कस्तो माया लाग्यो यस्तो बुढेशकालमा रिक्सा चलाएर हिंड्न परेको देख्दा
2026-09-13 14:04:07
85
निशचल सुर्य किरण :
२०६९ सालमा म दमौली बस्दा पनि कत्ती पटक मेरो सामान पनि सित्तैमा लग्दिनु हुन्थियो । आमा पनि हुनुहुन्थियो बिचरा आमा बित्नु भएछ के हो छोरी पनि हुनुहुन्थियो बिबाह भयो होला यो बुवा सार्है असल हुनुहुन्छ....🙏🙏🙏🙏
2026-09-14 13:35:55
24
Gayatri Gurung :
तिज हैन बुबाको मुख हेर्ने दीन आईराछ भनुन सिस🙏🙏🙏🙏
2026-09-12 23:07:28
145
Ram Pandey :
good job
2026-09-14 15:57:09
0
Grx :
Great job sis 💙🙏
2026-09-15 15:39:16
0
damm :
very nice
2026-09-15 15:55:56
0
विक्की थापा :
बैनि हजुर काे याे भिडियाे हेरेर सारै मन छाेयाे गर्न त केही पनि सकिन तर हजुर काे मन र बिचार लाई चाहिँ साेलिट छ बैनि हजुर लाई त्यतिस काेटि देउताले सधै रक्षा गरून् 🙏🙏हजुर ले साेचेका र आटेका सबै पूरा हुन..🙏🙏🙏
2026-09-13 07:28:23
17
Samiera_vibes :
good job
2026-09-15 15:57:36
0
Lila Darlami Magar :
मन कारि बैनि धन्यवाद छ गरिब दुखि लाई सहयोग गर्नु भएको मा 👍♥️
2026-09-12 13:53:29
37
##???*** :
सबै गुरूङ जातिहरू मनकारी,हुन्छन् है,🙏🙏🙏
2026-09-13 09:42:37
17
Ex wo2 175603🙏🏾🇳🇵❤️ :
मनकारी बहिनी लाई धन्यवाद 🙏🙏
2026-09-13 00:08:58
15
binodkhatri3503 :
बहिनीको बोली सुनेर मलाई त आँखाबाट आँसु नै आयो।
2026-09-13 03:22:44
14
빔 라나 마가르 :
nice
2026-09-13 06:21:34
5
josap aar :
गरिब को मन हुन्छ
2026-09-13 06:58:39
7
junu magar :
गरिबको मन ठुलो हुन्छ हजुर।
2026-09-14 04:07:34
9
Padam Gurung870 :
हजुरको मनको हरेक ईच्छा हरु मनकामना माताले पूरा गरोस् 🙏🙏🙏🙏🙏🙏
2026-09-13 03:43:42
8
तिम्रो मोटुपत्लु :
मिल्दैन र पो नत्र एकै चोटी दुबै हातले सेलुट गर्ने थिए 🫡
2026-09-13 06:14:19
13
लुरि तमुस्यो :
कति राम्रो काम 20/22 बर्ष देखि नै चिन्दै आएको बाजे हो धेरै दुख गर्नु हुन्छ हामी उहाँ लाई केरा बाजे भनेर चिन्ने गर्थ्यो। आजा नानिले यति माहान काम गरेको देखेर खुसी लायो❤️
2026-09-15 04:58:33
7
हिमन योगी नाथ :
अति सुन्दर बिचा र💞♥️🌹 धेरै धन्यवाद
2026-09-13 07:06:02
11
To see more videos from user @gudiyarani_00, please go to the Tikwm
homepage.