गल्ती कस्को भन्नू?? रेफ्रीको गलत निर्णय पक्कै हो तर त्यो अन्जानमा भएको हुन सक्छ । पहिलो एउटै सेटमा पनि 4/5 चोटि गलत निर्णय लिएर बिपक्षीलाई नम्बर दिएकोले पहलले रिस कन्ट्रोल गन सकेन।
2026-09-12 13:17:35
13
Nab`araj `Yogi π :
रेफ्री को गल्ती ले गर्दा कर्णाली ले हार बेहोर्नु पर्यो
2026-09-12 15:20:15
12
Bishnu Thapa :
game vayana game game ho
2026-09-12 16:34:33
0
☆ⲕᵃ𝚛ǻ𝗍è𝖇óý☆🥋👊 :
Moh Annapurna ko fan ho butt tyo ball chai block out x😢😢
2026-09-12 14:40:57
0
👮👮 :
ball net mai chhaa .. four touch paxi lageko ho ..refree descision right
2026-09-12 14:54:06
2
गाऊले :
१००% रेफ्रीको गल्ती छ
2026-09-12 17:29:15
0
Empty bøy 🩹🕳️ :
रेफ्रीले नी सबै कुरा त कहाँ देख्छ र
दुःख को कुरा त अझै पनि नेपाल मा डिजिटल विकास नहुनु हो आसा गरौं अर्को लिगमा क्यामेरा हुने छ
2026-09-12 14:46:50
2
कनज❣️ माला 🙏 नजम्भो❣️ :
आज बाट म पहलको फ्यान बाट फिर्ता भएको छ , किन कि रेफ्रीको निर्णय गलत होला तर एउटा क्याप्टेन सीपको लिडर भए पछि सबैभन्दा ठुलो अनुशासन हो , ।
2026-09-12 14:32:14
0
Milanbabu skt :
अनि पहिलो सेट त कर्णाली ले जितेको थियो तर अर्नपुर्ण लाई देखाइ राको छ ?why ? सबै को मिलो मतो छ।
2026-09-12 15:36:51
0
krish1233211 :
गेम हो हार जीत हुन्छ तर आज रेफ्रीको गल्ती छ मलाई नी दुख लायो !! पहल पहल नै हो बीभागे टीमको हीरो पहल तर केही छैन ❤️❤️❤️
2026-09-12 14:26:13
3
Acknowledge me👆️👆️👆️👆️🌺 :
बल हातमा छोयर बाहिर गयको छ तर नेत बदि हल्लियकोले रेफ्री झुक्कियको हो । 1 नम्बर मात्रै हैन 5 नम्बर नै दियको भयपनी जित्न सक्दैन थियो कर्णाली ले ।
2026-09-12 17:02:43
2
GA_NE_SH :
खेल जित्नु र हार्नु खेलको पाटो हो, तर एउटा राष्ट्रिय खेलाडीले घरेलु मैदानमै न्यायका लागि रुँदै नमस्कार गर्नुपर्ने अवस्था आउनु नेपाली खेलकुदकै लागि लज्जास्पद क्षण हो। खेल जीवनमा भविष्य नदेखेर धमाधम खेलाडीहरू विदेशिनुको मुख्य कारण नै यस्तै गैर-जिम्मेवार निर्णय र फितलो व्यवस्थापन हो। 💔😭कप र ट्रफी त कसै न कसैले जित्ला, तर आज नेपाली खेलकुदको भविष्य र खेलाडीको मन नराम्रोसँग हारेको छ। पहल गहतराज दाई, तिम्रो आँसुले राज्य र खेलकुद निकायलाई ठूलो प्रश्न खडा गरेको छ!"
2026-09-12 17:32:34
1
सुजन पुलामी मगर :
गेममा हर जीत सोभविक नै हो। तर खेलाडीमा सबै भन्दा ठूलो अनुशासन हो।🙏🙏😳
2026-09-12 13:46:38
1
Käzzî Kaley :
ho. yo tw. pahl. dai. ko. lagi. aprad. ho. yrr😂😂😂
2026-09-12 14:43:39
1
निर्मला⭐️ :
गेम हो हारजित हुन्छ ।तर कुनै पनि गलत निर्णय ले कुनै खेलाडी को मनोबल कमजोर नबनोस । अस्ति ऐमल आज पहल को लागि एकदमै दुख लाग्यो😭
2026-09-12 14:42:34
1
𝐒𝐔𝐊𝐄𝐘𝐘⁰⁷‼️ :
कता कता मिलाय जस्तो पनि गर्छ😂
2026-09-12 15:25:12
0
Bhujel Kamal :
Pahal ko yo ho galti but whyyyyyyy
2026-09-12 18:57:15
0
Bhujel Kamal :
You have to much time comeback agen but why you do like this thik
2026-09-12 18:58:33
0
To see more videos from user @namesteagandaki, please go to the Tikwm
homepage.