@kamal.pujara.offi: नेपाली सेनाले निर्माण गरेको पुल माथि नै गएर लालबाबु पण्डितले भने यो पुल हेलिकप्टर चढेर आएको हो आर्मिले नट मात्र कस्यो #trendingvideo #trendingvideo #foryou
विगतमा त्यतिकाे काम तिमिहरूले किन गर्न नसकेका?
अरूले गर्दा बिराेध गर्ने
2026-09-13 04:37:38
4
💍pra🌸mi🌹T💐M💑G❣️ :
बेलिबृज बनाउने कुनै अनौठो कुरा होइन सिन्धुली र रामेछाप जोडिएको खुर्कोटमा आएर हेर्नू सुनकोशिले बगाएर 15 दिनमा बनाएर सकेको pm kp नै थियो
2026-09-13 06:46:54
1
dipakbhattrai313 :
नेपालको कुन पुल छ।नेपाल को सामान ले भनेको ? पूर्व माननिय जीयु प्रश्न तपाईँलाई answer तपाईँले दिनुहोला
2026-09-12 18:22:03
5
Deu Kumari Thapa :
जे मा आएनि के भो त तर चाडो भयो नि
2026-09-13 09:18:57
1
Purna Snwr :
सहि भन्नू भो लाल बाबु सर ले
2026-09-12 13:11:38
7
Aavagi Singledad 🙃 :
Yie kam tmii haru lay garayako bhaya 3/4 barsa paka lagyhyo
2026-09-12 14:40:40
3
user2587582388598 :
ani awat jawat bhayo ni hoina ! nepal ma bancha yesto pul ? sab bahira ba tai aunay ho ta ? Kati chado kaam huncha teslai manyeta dinay ho !! K prashna k uttar ! Bhrastachari bhako bhaye banthyo yeti pani ? Garcha kura !!!
2026-09-12 13:17:13
3
Chen shi :
जनतालाई यो कुरा पहिले थाह छ। नेपालमा बन्नत तपाईं को सरकार भएको बेलामा कम्पनी बनाउनु पर्थ्यो मुखले बोलेको जस्तो नट बोल्ड कस्न सजिलो हुन्छ
2026-09-12 18:01:28
2
Prakash Kuinkel :
पुराना सरकारका पालामा एउटा पुल 20 बर्षमा पनि नबनेको नदेखिएको होइन,
2026-09-12 14:36:10
5
Suray Khati :
तिमी हरु ले 3 बर्सा मा पनि हो की होइना
2026-09-12 13:18:58
3
दङगाली थापा काजि :
छ्या इनको राजनिती 😡
2026-09-13 11:01:37
0
biswash :
kura sahi ho
2026-09-13 11:34:30
0
PITAMBAR K.C. :
कुन देश बाट कति को टिकट काटेर चढे छ पुल पेलेन मा
2026-09-13 11:41:41
0
deepakacharya935 :
अनि साइकलमा तेल हालेको अनि पैसा झ्वाम पारेको अनि सबै लाई थाहा भाको
2026-09-13 11:51:15
0
tikatikatikatika :
balen shah sarkar 👏
2026-09-12 12:52:22
0
To see more videos from user @kamal.pujara.offi, please go to the Tikwm
homepage.