@sumanswryata: ✍️कहिलेकाहीँ मनले रोजेको बाटो परिस्थितिले खोसिदिन्छ, आँखाले देखेका सपनाहरू समयले चुपचाप भत्काइदिन्छ। तर सायद जीवनको सत्य यही हो— सबै सपना पूरा हुनु जीवन होइन, टुटेका सपनाबीच पनि आफूलाई सम्हालेर अघि बढ्नु नै जीवन हो। 🥀✨#peardesilife🙁 #fyp #goviral #foryoupage #13-06-2026