@umeshshrestha_999: #foryoupage❤️❤️❤️ #brokenheart💔 #umeshshrestha #sadlife💔😢 #goviraltiktok👉️🙏 nanuthakuree74 @Raineey🥀🥀❤ @Untold story

Umesh_G🎙️✍️
Umesh_G🎙️✍️
Open In TikTok:
Region: JP
Saturday 12 September 2026 15:18:37 GMT
359812
20890
359
10139

Music

Download

Comments

31.3.2083
बैरागी रिट्टे😎 :
मेरो मनले त तिमीलाई धेरै पहिले नै आफ्नो अन्तिम प्रेम भनेर स्वीकारिसकेको थियो। त्यसपछि जीवनमा धेरै कुरा बदलिदै गए, तर एउटा कुरा कहिल्यै बदलिन सकेन तिमिप्रतिको मेरो माया। सायद तिमीले कहिल्यै बुझ्न सकिनौ कि तिम्रो एउटा व्यवहार, एउटा शब्द, वा तिम्रो चुपचापले पनि मलाई कति गहिरोसंग तोड्थ्यो। तर मैले कहिल्यै तिमीलाई दोष दिएन्। किनकि मायामा हिसाब हुदैन, केवल सहन सक्ने मन हुनुपर्छ, यदि कुनै दिन तिमीले मेरो अभाव महशुस भयो भने, यति मात्र सम्झनु तिमीलाई सबै भन्दा धेरै माया गर्ने मान्छे, अन्तिम सास सम्म सम्बन्ध बचाउन लडेको थियो। उ हार मानेर गएको थिएन, उ त केबल धेरै लडिसके पछी थाकेको थियो। कहिलेकाहीँ सम्बन्धहरु प्रेमको कमिले होइन, एक्लैले धेरै समयसम्म बोकेका कारण टुट्छन आज पनि म तिम्रो लागि नराम्रो चाहन्न। बरु जहा भए पनि तिमि खुशी रहोस भनेर कामना गर्छु, किनकि साचो माया भनेको कसैलाई गुमाएर पनि उसको भलो चाहिरहनु रहेछ। मैले तिमीलाई आफ्नो जिबनबाट टाढा राख्न सिके, तर आफ्नो मन बाट हटाउन कहिल्यै सकिन सायद हाम्रो कथा संगै बाच्नका लागि लेखिएको थिएन, सायद हामी एकअर्कालाई माया गर्नका लागि भेटिएका थियौ। तर संगै अन्त्यसम्म पुग्नका लागि होइन। तर एउटा कुरा जीवन भर ढुक्क भएर भन्न सक्छु मेरो जीवनको सबैभन्दा साचो, सबैभन्दा निस्वार्थ, र अन्तिम माया तिमि नै थियौ अब समय बित्ला, ऋतु फेरिएलान, मानिसहरू आउने छन्, र जानेछन्। जीवनले मलाई अगाडि बढ्नत सिकाउला, तर कसैलाई तिमी भएको ठाँउ दिन भने कहिल्यै सिकाउन सक्ने छैन। म बाचिरहला, मुस्कुराउन पनि सिकौंला, तर मेरो मनले तिमीलाई छोडेर आर्को कसैलाई आफ्नो भन्न सक्नेछैन्। किनकि केहि मानिसहरू जीवनबाट टाढा जान्छन्, तर मनबाट कहिल्यै जादैनन त्यसैले यदि कुनै दिन तिमीले मलाई सम्झियौ भने, यति मात्र सम्झनु कसैको संसार बन्नु भनेको के हो, त्यो मैले तिमीलाई देखाउन खोजेको थिए। तिमी मेरो पहिलो प्रेम थियो वा थिएनौ, त्यो आज महत्त्वपूर्ण छैन। तर तिमी नै मेरो अन्तिम प्रेम हौ। केहि प्रेमहरु कहिल्यै समाप्त हुँदैनन... तिनीहरु केवल अधुरा भएर मनको सबैभन्दा गहिरो कुनामा जीवनभर (चुपचाप) बसेर बाचिरहन्छन जता भए पनि सधैं खुशी हुनु ल सानु । 🥺🥲
2026-09-26 19:58:13
2
khadkaashok5156
ashok~🇳🇵🇳🇵 :
पछुतो लाग्छ मायाको अर्थ बुझाऊन सकिन तिमीलाई 💔💯गुमाउने डरले नै कहिलेकाहीँ म आफूले आफ्नै मन🫀 बुझाउन पनि सकिन होलानि माया.!!
2026-09-14 07:06:59
6
kishnu.maiya.khad
Kishnu Maiya Khadka :
जीवनमा गएको घटना हो हजुर
2026-09-15 15:26:16
1
narayani.shrestha02
Narayani Shrestha :
आहा सुन्दर टिकटक❤️❤️❤️👌👌👌
2026-09-15 13:09:20
2
bishnuvai95
bishnuvai95 :
wow
2026-09-15 16:54:04
1
susmamagar6507
🖤😔sad 💔....😭 🖤girl😔🖤 :
good
2026-09-14 12:51:28
1
klaxmi.shrestha
k❤️Laxmi Shrestha :
🥰
2026-09-17 01:55:03
1
nirmalanirmala530
Nirmala :
🥰
2026-09-17 10:04:04
1
devipoudel081
❤️🥀🌺Devipoudel081🤗🌹🥀💖 :
Nice
2026-09-15 04:44:23
1
prabitrasiwakoti
miss prabitra ❤️ :
❤️❤️❤️❤️
2026-09-14 01:59:39
1
dipakkhatri9170
"शान्ति बुढा🥀 मगरकाे छाेरी म" :
❤️❤️❤️
2026-09-17 08:18:23
1
gaumaya.gharti2
Gaumaya Gharti :
100%
2026-09-16 06:22:52
1
dipesh.bardewa2
manju ❤️ :
😭😭😭😭😭😭सहि कुरा
2026-09-15 15:30:06
2
rima.chy2407
Rima Chy :
2026-09-14 01:19:29
1
rojina.kathet
Rojina Kathet :
💚
2026-09-14 13:15:23
1
rubiqueen13thum
Rubi Queen :
sahi kura
2026-09-15 15:27:44
1
parbatishahi781
Kaji :
aha
2026-09-15 16:55:05
1
accountonfound7
💍❌ :
thanku❤️🙏
2026-09-17 07:55:01
1
sushila.sewa5
sushila sewa :
so cute 😭😭😭😭😭😭😭
2026-09-16 03:55:38
1
durga_shahi22
DURGA KUMARI SHAHI :
ho
2026-09-14 10:28:05
1
saradabasnet981
saradabasnet981 :
सोही कुरा हो हजुर 🙏
2026-09-15 15:46:10
2
magarni.nisha05
Magarni Nisha :
kina yti dherai sad 😭😭
2026-09-15 00:24:43
2
gopal.biswakarma82
Gopal Biswakarma :
❤️🥰🥰🥰🥰
2026-09-13 09:01:36
1
pramiladhungel74
लुरि माया ❤️🌹💋🥀सानु :
sahi kura 😭😭😭
2026-09-15 16:30:16
1
anjilathapa876
anu :
निसब्द भावुक सब्द
2026-09-15 13:26:15
1
To see more videos from user @umeshshrestha_999, please go to the Tikwm homepage.

Other Videos


About