🌸 दर खाने दिनको शुभकामना 🌸
मायाले भरिएको थाल, आफ्नाहरूको साथ,
हाँसोले भरिएको घर अनि मनभरि खुशी… ❤️आजको दर केवल मिठो खाना खाने दिन होइन,
बहिनी–दिदी, आमा–छोरी र आफ्नाहरूबीचको माया, भेटघाट र आत्मीयता बाँड्ने दिन हो। 🥰
सबै दिदीबहिनीहरूको जीवनमा
सधैं सुख, शान्ति, स्वास्थ्य र खुशी रहोस्। 🙏❤️🌺 दर खाने दिनको हार्दिक शुभकामना! 🌺