@prithivi.tiruwa5: #NVL #NVLFinal #for_you #volleyball सत्य लाइ सत्य भन्ने हो पहल गहतराज को त्यो अपिलमा म पुर्न समर्थन गर्दछु ! तर यति भन्दै मा रेफ्री गलत पनि होइनन् र नेपाल त हो भलिबल को जति चर्चा भय पनि त्यो भन्दा दोब्बर पछि technology मा पछि छ यो कुरा १००% हो र हजुर हरु पहल गहतराज लाइ आलोचना नगर्नुस आखिरी मा युबा हुन उनले आफ्नो एम्मोसनल control हुन गर्न सकेनन यति उनको कमजोरी हो ! हिजो देशको लागि खेल्दा पहल गहतराज हाइ हाइ भनेर views कमायका पनि हौ !सके खेलाडी को सम्मान गर्नु होस यदि सक्नु हुन्न अपमान पनि नगर्नुहोस् 🙏 “पहल तिमि देसको हिरा हौ सधै नै हिरा हुने छौ " हिरा लाइ किरा ले नचिनदैमा हिरा को मुल्य घटने होइन @𝐩𝐚𝐡𝐚𝐥