पल्लो घरका ले आफ्नो समारोह,भोज भतेर मा बोलायन भनेर गुनासो गर्दै रोइलो गरिरहनु आवश्यक छैन
2026-09-13 06:48:47
1
samsher_k_limbu :
नबोलाको फाइदा हुन्छ
2026-09-13 03:41:39
5
user59397273566 :
किनकि नेपाल मा पागल र मुर्ख गफाडि को सरकार भयेको ले होला
2026-09-13 01:20:30
13
मनि 💝kulung💞 :
उपेक्षा होइन कुटनैतिक असफलता र असक्षमता हो ।बालेन बाट यस्तो महत्त्वपूर्ण कामको आसा नगरौ।
2026-09-13 01:28:39
11
चरी बाघ :
नेपालले भारतकाे नक्सा मिचेकाे भयर भारत नेपाल संग रिसायकाे छ🤣🤣
2026-09-13 02:26:43
6
Ramji adhikari ❤️❤️ :
बालेन जादै जादैन थियो तेई भएर हो भारतले नबोलाएको हो
2026-09-13 06:11:24
1
😘पाण्डे राजा❤️ :
अमेरिका ले बोलाको छदै छ नी🤣🤣
2026-09-13 01:37:48
4
girisovit365 :
Yestai ho sakti nabhaye pachhi ra garib bhaye pachhi,yo sab nalayek neta haru le 36 barsha sasan garera ho
2026-09-13 02:11:22
0
࿐●⃝ᶫᵒꪜe☯ᴮᴼᵞɨ᭄₳MÎT̷22 :
पहिले तथ्य बुझ्नुहोस्, अनि राजनीति गर्नुहोस्। नेपाल BRICS को सदस्य राष्ट्र होइन, त्यसैले BRICS सम्मेलनमा निमन्त्रणा पाउनु नेपालको कुनै अधिकार होइन। यदि भारतले यसपटक नेपाललाई विशेष अतिथिका रूपमा निमन्त्रणा गरेको छैन भने सरकारले कूटनीतिक माध्यमबाट त्यसको कारण बुझ्नेछ। तर तथ्य नबुझी यसलाई नेपालको परराष्ट्र नीतिको असफलता भन्नु केवल राजनीतिक प्रचार मात्र हो।
2026-09-13 06:36:55
2
टंक भट्टराई :
के भयो त नबोलाएर ???
2026-09-13 03:07:02
0
To see more videos from user @rabin.phuyal94, please go to the Tikwm
homepage.