@its____me____lambu: पुराना सबै भलिबल खेलाडी बिदेसिदा ती पुराना खेलाडीको याद मेटाउँदै आएका Young Star Player हरुलाई पनि बिदेसिनु पर्छ भन्ने बाध्य बनाएउनी है 🥹 हाम्रो देशमा कहीले सम्मा यस्तो राजनीति चल्ने हो।🥹🏐💔 Don't Worry Hiro #highlight #foryoupage