@samayakhadka: मुस्ताङका सम्पूर्ण जनताहरू सुरक्षित रहनुहोस्। सबैको सुरक्षा र शान्तिको लागि प्रार्थना गरौँ। नेपालको लागि प्रार्थना गरौँ। सम्पूर्ण नेपाली तथा विश्वभरिका सबै मानिसहरूका लागि प्रार्थना। 🙏❤️ #samayakhadka #nepaliartist #nepalitiktok #besafe