@mankoaawaj0: Mention your wife ❤️ हरितालिका तीज तथा दर खाने दिनको पावन अवसरमा मेरी माया,मेरी जीवनसाथी लाई धेरै धेरै माया र शुभकामना।❤️🌸 तिम्रो मुस्कान सधैँ यस्तै रहोस्,हाम्रो माया सधैँ यस्तै गाढा रहोस्। Happy तीज, मेरी माया। 🥰❤️#couplegoals #wife #fypシ゚viral #goviral #📝मनकोआवाज❤️✏️