@Ansu oli:💞🙏💞शुभ बिहानी यति राम्रो मान्छे,यति राम्रो हजुरको प्रस्तुतिलाई कुन शब्दले तारिफ गरुँ र हजुर, म सँग कुनै निर्दोष शब्द कोषमा शब्द नै छैन हजुरको तारिफ गर्नलाई तर जे जस्तो भए पनि दुई शब्द जानि नजानि भए पनि लेखेको छु मन्दिरको दियो बनोस चौतारीको छाहारी बनोस फुलै फुलको बगैचा बनोस यति राम्रो भिडीयो हरेकको ढुकढुकी बनोस् र सबैभन्दा पहिला हजुरलाई धेरै धेरै शुभकामना💞💞💞
2026-09-13 12:10:14
0
Govinda ,Rc :
तीजकोसुवकामन सबैईलाई
2026-09-13 17:34:01
0
निरा राना :
आहा दामि
2026-09-13 20:23:53
1
मेरो बुडो :
❤️🩹💔:टिकटकको यात्रा म़ा 🦋♥️🦋जोडियको नाता निकै 🦋♥️🦋प्यारो हुदोरहेछ 🦋♥️🦋यो मार्फत हजुरलाई 🦋♥️🦋दुइ शब्द कोर्न पाउँदा 🦋♥️🦋म आफुले आफुलाई भाग्यमानि 🦋♥️🦋ठानेको छु💕❤️💕 किनभने यो 🦋♥️🦋टिकटक भनेको एउटा 🦋♥️🦋यस्तो चौतारि हो जहाँ 🦋♥️🦋हजुरको दुख सुख हांसो खुसि 🦋♥️🦋सबै प्रतक्ष्य देख्न 🦋♥️🦋पाइन्छ ♦️❤️♦️यस्तै उत्कृष्ट भिडियो 🦋♥️🦋हरू फेरि पनि हेरिरहन पाउ 🦋♥️🦋मेरो शुभकामना हजुरलाई 🦋♥️🦋❤️❤️❤️❤️❤️❤️👌👌👌👌