Gopal dhami kanchanpur:❤️🙏हरितालिका तीज २०८३ को हार्दिक शुभकामना! 🌺🙏
नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा नेपाली दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यो तीजले हाम्रो मौलिक संस्कृति, परम्परा, आपसी प्रेम, सद्भाव र पारिवारिक एकतालाई अझ सुदृढ बनाओस्। भगवान् शिव र माता पार्वतीको कृपाले सबैको जीवनमा सुख, सफलता र उज्ज्वल भविष्यको आशीर्वाद प्राप्त होस्।
हरितालिका तीज २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌿💐
2026-09-13 05:45:41
0
Bhupendr Dc :
👌👌👌👌👌👌
2026-09-13 03:51:28
0
Jagat Basnet :
🥰
2026-09-13 04:17:09
0
Kalam Bista :
आयो आयो दङ्गाली नाछो🙏🙏🥰🥰💞
2026-09-13 04:07:50
0
To see more videos from user @farishta444, please go to the Tikwm
homepage.