हामी अन्जान नै ठीक थियौ !
बेकारमा मन मात्र दुःखायौं यो चिनजान ले /🥹
2026-09-13 04:33:31
25
mamu xori :
touching 😢
2026-09-18 03:25:41
1
Bi💝No🤞d💗 :
चिनाएर नाता तुटाउनेको कहिल्यै नि राम्रो न होस् 🕉️🙏🫰💔
2026-09-14 05:34:47
11
𝑴𝒓 𝑹𝒂𝒏𝒂😘🙎♂️ :
निकै धनी रैछ तिम्रो त्यो नयाँ मान्छे
जस्ले मेरो पवित्र प्रेम पनि किनी
दियो....🥺💔
2026-09-13 14:09:06
12
:
आज मन यति धेरै दुखेको छ कि शब्दले पनि बयान गर्न सक्दिन… 😭
जसलाई आफ्नो सम्झिएँ, उसैले मन दुखायो कि, समयले नै साथ छोड्यो कि—थाहा छैन।
बस् यति थाहा छ, आज मुस्कुराउन खोज्दा पनि आँखाभरि आँसु आउँछ…
सबैलाई मेरो हाँसो देखिन्छ, तर मेरो मनभित्र कति पीडा छ भन्ने कसैले देख्दैन… 💔🥀😭😭😭
2026-09-14 05:05:29
5
डोल्पाली छुच्ची 💔💔 :
@डोल्पाली छुच्ची 💔💔:मिठो सब्द पानी मा नुन हाल्दा पानी नुनिलो हुन्छ तर नुन देखिदैन पानी देखिन्छ जिन्दगी र जिवन एउटै हो हजुर अरुले हेर्दा सुन्दर देखिन्छ तर मनमा पिडाले अबस्य सताई रहन्छ जति पिडा भएपनि मनैमा दबाएर जिउनु नै जिन्दगी हो।आफनो सपनालाइ सधै अगाडि राख्नु सम्बन्ध साथको कुनै भर हुदैन आज छ भोलि नहुना पनि सक्छ सुन्दर भिडियो लाई सुभकामना!!
2026-09-16 01:40:20
3
saili🌍🔐 :
कित भेट नै नहोस् कित भेटे भयसकेपछि छुट्नु नपरोस् भगवान🥺💔
2026-09-14 03:00:39
6
Mr_⟦λ⟧🦅 :
मैले सिकेँ—
माया होइन, मान्छे चिन्न। 🖤
2026-09-14 07:35:06
4
FF lover7 :
तिमीले छोड्यौ, मैले सिकेँ—
माया होइन, मान्छे चिन्न। 🖤