@tutekodil077: Happy Teej मेरी प्यारी सानु 😘😘 तीजको यो पावन अवसरमा तिमीलाई धेरै–धेरै शुभकामना। तिम्रो जीवन सधैँ खुशी, शान्ति, प्रेम र समृद्धिले भरियोस्। तिम्रो मुहारको मुस्कान सधैँ यस्तै रहोस्। महँगो उपहार दिन नसके पनि सानु, मेरो सबैभन्दा ठूलो धन नै तिमी हौ। तिमीप्रतिको मेरो माया कुनै सुन–चाँदीभन्दा कम छैन। तिम्रो साथ र माया नै मेरो जीवनको सबैभन्दा अमूल्य उपहार हो#1000kveiw🤘🏿🤘❤️🖤 #goviral #foryoupage #1000kveiw🤘🏿🤘❤️🖤 #goviral
हजुरको लामो आयु, सुख, शान्ति र सधैं राम्रो स्वास्थ्यको कामना गर्दै यसपालिको Teej को व्रत हजुरकै लागि बस्दैछु। ❤️हजुर सधैं खुसी र सुरक्षित रहनुहोस्, यही नै मेरो मनको चाहना हो। 🙏🌹mutu happy teej ♥️
2026-09-13 05:29:13
2
रिजाल बाहुन बाजे :
:हजुर जसको लागि व्रत बस्नु भएको उहाँको🌺लामो आयु, सुख, शान्ति र सधैं राम्रो स्वास्थ्यको कामना गर्दै यसपालिको Teej को व्रत हजुरकै लागि बस्दैछु। ❤️हजुर सधैं🌺 खुसी र सुरक्षित रहनुहोस्, कुनै नरपिचास पापी हरुको 🌺नराम्रो नजर नलागोस🌺 यही नै मेरो हरितालिका तिजको शुभकामना हो हजुर लाई मेरो तर्फबाट 🌹happy teej ♥️
2026-09-14 03:39:48
0
Narayan chand thakuree :
🥰
2026-09-14 02:18:07
0
R M ❤️❤️ :
🙏🙏🙏
2026-09-14 03:07:10
0
Mina Magar :
nice
2026-09-14 01:47:55
0
Kopila Limbu :
2026-09-13 23:49:40
0
D P. CH.A N. DA :
💐💐💐💐💐🌹💐💐💐💐💐💐💐💐💐💐💐💐🌹💐💐🌹
2026-09-13 19:56:02
0
Mina Magar :
wow
2026-09-14 01:48:02
0
samita praja v :
😭😭😭😭😭
2026-09-13 21:10:41
0
Ganga khadka bista :
wow ♥️♥️♥️♥️🥰🥰🥰🙏🙏🙏😁😁😂😂😂😳😳😳💋💋💋💋💋🤩🤩🙍♂️
2026-09-13 23:15:10
0
🐇🍃 :
okay
2026-09-13 15:07:55
0
sarmila khadka :
ओऔ भेरी नाईस भीडीयो
2026-09-14 03:55:06
0
Sabina Gurng :
2026-09-13 10:48:22
0
To see more videos from user @tutekodil077, please go to the Tikwm
homepage.