नेपाल मा कोही मान्छे आफै एक्कासी हाई हाई हुनै सक्दैन। आफ्नो क्षमता मा हाई हाई हुनसक्ने मान्छे हर्क जी मात्रै हो तर उसलाई कसरी फेल गराउने प्रयास भइरहेको छ।
2026-09-13 06:17:51
137
Revel Rai :
absolutely right dear brother.👍
2026-09-14 22:48:30
0
Bhupal Rai :
right kura
2026-09-13 17:22:53
0
dubins bayambu magar :
jai mato harka mattra ho sachha man vako lidar sir
2026-09-13 10:27:14
21
Bishnu Baniya463 :
sabai nepalile bujdai janexan
2026-09-13 17:17:00
1
प्रकाश सुनुवार६४११ :
Yo kura 100%right
2026-09-14 05:54:32
0
prayasshrestha :
मानिसहरु रुपमा रमाई रहेकाछन । सारमा सत्य तथ्य बुझ्नै चाँहादैनन्। जब सारमा बुझ्नेछन तब देश बिगार्ने दलालहरुले भाग्ने ठाँउपनि पाउनेवाला छैनन्।
2026-09-14 08:49:40
4
gorkhali 999 :
यथार्थ कुरो योपनि होकि अहिलेको सरकार नेपाली जन्ताको सरकारनै हैन भित्रीकुरो बुझ्नुहोला सबैले
2026-09-13 08:54:08
50
Adv. Rcnsta :
tyo sagar vanne Ukrainian russia war ma Ukrainian ma gayeko thiyo. but why ????
2026-09-13 10:50:28
5
Sitaram Raya :
तिमि यति सम्म को पाखे, अनपढ, अनि गबार हौ कि surface study गर्ने मात्र क्षमता रहेछ। हुन त त्यो level को पढाइ हुनु जरुरी छ, 12 पढ्नेले त्यो article को ईतिहास, कहाँ बाट परिचालित हो, ती पत्रकारहरु कुन पृष्ठभुमि का हुन, हाल कुन बिसयमा ती लेखकहरु केन्दृत छन, त्यो article कुनै legal हो या होइन, आदिबारे पढेर आउनु अनि बोल्नु। नेपाल यस्तै गबार, अनपढ, पाखेहरुले गर्दा हो बिग्रेको।
2026-09-13 15:30:26
0
Rai Chiran :
bistarai sabai janta le bujnechhan sir ...
2026-09-13 03:58:07
10
ds :
कुनै न कुनै विदेशी संघसंस्थामा नलागी मान्छे प्र्ख्यात नहुने रछ भन्ने चै यो सरकार बनियेपछी थाहा पाइयो😂😂
2026-09-13 09:54:06
14
डुलुवा यती :
सत्य यहि हो।
2026-09-13 11:15:41
7
naurajbeghalimbu :
बिस्तारै सबै को आँखा खोल्नेछ
2026-09-13 09:24:30
5
Tamang roshan :
मलाई पनि थाहा थियो दाजु नेपाली सेना पूरै कब्जा हुनु
बाध्यताले मत पेटिका साट दिनु पर्ने बनाउनु मैले चुनाव ताका फेसबुकमा पनि लेखेको थिए कसैले पत्याएन उल्टै मलाई झोले भन्दै गाली गर्न मात्र आए मान्छेहरु थाहा पाको केही स्टाटस मार्फत लेख्यो भनें गाली खानु पर्छ दाजु
के गर्नु अहिले थाहा पाउँदैछन् सबैले
2026-09-13 12:22:55
5
Dilipzz☘️🖤 :
नेपाली जनताले बिस्तारै बुझ्दै जाने छन्! नेपालको अन्तरिम बिकल्प हर्क साम्पाङ्ग नै हो।🇳🇵🇳🇵
2026-09-13 15:12:23
4
shiwadev rai :
पहिले
भारतले बनाउथे अब अमिरिकानले बनायका सरकार रहेछ😭
2026-09-13 14:19:04
4
Henry78 :
aba ta harka aonu parxa
2026-09-13 14:17:13
1
Shobha Subba :
जय माटो जय देश🇳🇵🇳🇵💪💪⭐⭐⭐
2026-09-13 14:44:49
2
adipta bantawaa :
हावाको भरमा एक्कासी रासपा ले कसरी दुईतिहाई ल्याउनु अनि उमेतबार नै नउठेको ठाउँमा नि रासपा ले जित्नु यसमै बुज्नसकिन्छ इनिहरुभनेको देशको लागि धेरै घातकहरु हुन
2026-09-13 13:58:40
3
cr7 :
अमेरिकी सङ्ग दुश्मनी लिनुभन्दा दोस्ती गर्नु खतरनाक छ अब आफ्नो लगानीको सिधा हिसाब खोज्दै छ 😁😀😀
2026-09-13 19:21:16
2
🅜🅡.🅡🅐🅘➏➒ :
shai kura garnu vo.
2026-09-14 01:48:53
1
Eakengaha156 :
कुनै पनि व्यक्ति एकदमै कम समयमा बाट चाहे त्यो आर्थिक रुपमा होस् वा राजनीतिक रुपमा जिरो बाट हिरो हुन्छ भने स्वभाविक रुपमा केही न केही रहस्य लुकेको हुन्छ ।
2026-09-13 10:05:01
4
पन्डित माइला👶👃 :
yo sagar shyalkane daka khatranak lagxa hamro deshko lagi
2026-09-13 04:31:59
3
dillimbu :
rabi Om sir jay desh jay mato 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
2026-09-13 12:48:21
1
To see more videos from user @rabi_om, please go to the Tikwm
homepage.