@volleyballover101: प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघ (UN) को ८१औँ महासभामा सहभागी हुन असोज ६ गते अमेरिका प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनीसँगै परराष्ट्र मन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार र निजी सचिव प्रदीप परियारसहितको १० देखि ११ जनाको सानो र उच्चस्तरीय टिम अमेरिका जाँदैछ! #BalenShah #UNGA81 #NepalAtUN
Pahila ko haru le afno budhi, mama maiju saiju kaka kaki sasi garera jhandai 50-100 jana samma lagera janthyo, ahile jamma 5 jana matrai??? Yahi ho change bhaneko 🙏🙏🙏
2026-09-13 09:38:38
12
Bir karki :
congratulations
2026-09-13 11:27:41
0
PSoli :
नेपाल सकिने भयाे जय पसुपतिनाथ 🙏🙏🙏
2026-09-13 17:07:02
0
Dipak Senchuri :
lau na yeti bela ali din vaye ni harke lai pm banaidim