@prashant_siwakoti: @pratikchapagainofficial भाइले बनाएको यो मिठो गीतमा सहकार्य गर्दै केही फरक ढंगले प्रस्तुत भएको छु। कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला है❤️ #saatsamundrapari #poem #prashantsiwakoti #timimajastonahunula
यदि फर्किन मन लाग्यो भने आउनू,
म अझै पनि तिमीलाई स्वीकार गर्न तयार छु।
किनकि तिमीले मेरो साथ छोड्यौ,
तर मेरो मनले तिमीलाई आजसम्म छोड्न सकेको छैन।💔🥀🥹
2026-09-13 16:40:14
266
रिस्ता💎💎💎💎 :
timi ma jasto nahunu la😭😭😭😭😭
2026-09-15 14:47:53
4
Sudip is here ❤️ :
:न Bau पट्टिको आफ्ना हुन्छन्
न Aama पट्टिको आफ्ना हुन्छन्
भरिएको khalti सबै तिर चल्ती
खाली khalti सबै तिर गल्ती😳❤️
2026-09-14 14:49:57
230
Prettygal :
तिमि म जस्तो नहुनु ल्🙏
2026-09-13 07:31:39
170
anvi1176 :
तिमी म जस्तो नहुनु ल………
यो मनलाई पो तिमी चाहिएको थियो… …
मैले मनको कुरा मनमनै पुरा गरिसके……🥺🥺🥺🥺 मनमनै अघाउने बानी देखीमेरो मन कहिले अघाएन|
2026-09-13 19:16:16
31
विकास :
म जस्तो खराब तिमी नहुनु,
तिमी जस्तो राम्रो मलाई हुनु छैन..!💔
2026-09-13 16:12:35
20
san tosi🙏❤️ :
म त्यो भाग्यमानी हुँ, जसलाई राम्रो गरे पनि दोष पाउने वरदान पाएको छु।❤️🩹😭
2026-09-18 05:06:07
23
Prashant siwakoti :
सधैँभन्दा केही फरक रूपमा प्रस्तुत हुँदा पनि उस्तै माया गरिरहनुभएकोमा म साह्रै खुसी र आभारी छु 🫠❤️
2026-09-13 20:35:27
53
Thakuresonu🕉️💗🫀 :
Um timi ma jastyo na hunu Lo 😭😭🙏
2026-09-15 15:14:10
5
St💫Âr❤️Sâñí :
हजुर अरुको न भैदिनु ल
मेरो बाटो कुर्दै छ बन्ने बुझिदिनु ल
सात समुन्द्र पारी बगाएको पसिना धाराले
किनिदिएको मेरा खुसीहरू भुल्ने छैन म
बस आउने बाटो नभुलिदिनु ल
( प्रिय श्रीमान् )
2026-09-13 12:32:17
59
🔹अश्रुस्मरण🔹 :
2026-09-15 16:28:46
5
_🦋🍃 :
timi ma jasto nahunu la🥹💔
2026-09-13 14:20:39
49
Yøur.Purú💭 :
wow🥹
2026-09-13 17:02:29
6
sabu grg :
timi ma jasto nahunu lo sanu❤️❤️
2026-09-15 08:50:45
2
Hemanta🌺 :
तिमी मजस्तो नहुनु ल,तर मेरो यादको लत नबसल्नु ल 😳😳
2026-09-13 17:35:38
7
Sanu@123 :
सारै मन छुने लायन हजुर
2026-09-14 04:24:30
8
[BIKRAM-GURUNG]🇬🇧 :
के साँच्चै माया प्रेम नहुँदो हो त जीवन को अर्थ बेर्था हुन्थ्यो होला है। माया ❤️
2026-09-13 16:28:46
7
Ghising :
2026-09-13 14:47:36
5
पर्देशि कान्छी म 💔😔 :
तिमी म जस्तो नहुनु ल😥🙏तिमी हरु को भयर बसनु 💔म त तिम्रो भयर बसि रहेको छ नि💔😥
2026-09-15 16:17:02
8
manjugautampokhrel :
तिमि म जस्तो नहुनु ल्🙏
2026-09-13 18:51:25
7
ngolsyo102saru :
तिमी म जस्तो नहुनु ल…..तिम्रो भए जस्तोगरेर त यता म बसिरहेकै छु यो सात समुन्द्र पारि😔🥰
2026-09-13 17:05:10
5
SiTu🫥 :
तिमी म जस्तो नहुनु है 🥹🥹😭😭
2026-09-15 07:29:58
8
Rainee💝🇳🇵 :
कसैकाे भएर बस्नु ल तिमी , तिम्रो भएर त म यता बसिरहेकाे छु ।याे सात समुन्द्र पारी 😭😭😭💔💔
2026-09-13 10:09:27
5
di.kshya :
Woww Kasto ramro [Red heart]
2026-09-13 10:52:23
7
RAVAN: THE GOAT :
जीवनभर मुखौटा लगाएर बाँच्यौँ, अन्तिम यात्रामा अनुहार पनि अरूले नै छोपिदिन्छन्।” ⚰️[Teary eyed]
2026-09-13 07:24:07
14
To see more videos from user @prashant_siwakoti, please go to the Tikwm
homepage.