@himalkhabar: वेत्रावतीमा बाढी अघि र पछिका स्याटेलाइट तस्वीर तुलना गर्दा देखिएको संरचनात्मक क्षति। *हरेक पहेंलो बक्सले बाढीमा गुमेको संरचना देखाउँछ। विस्तृत पढ्नको लागि: https://www.himalkhabar.com/144971/those-who-lost-everything-in-the-nepal-floods-lack-even-an-address-to-return-to-1 #himalkhabar #Rasuwa #nepal #fyp #fypシ