@hassna7249:

الشله😂😂.
الشله😂😂.
Open In TikTok:
Region: SA
Sunday 13 September 2026 10:47:49 GMT
694
7
1
1

Music

Download

Comments

w10l.s
بَ🪩 :
ههههههههههههه
2026-09-13 10:50:29
0
To see more videos from user @hassna7249, please go to the Tikwm homepage.

Other Videos

मधेसको पीडामाथि श्रीपेचको सपना नदेख, सामन्ती र अतिवादीहरू। जनताको घाउलाई सिंहासन फर्काउने सिँढी बनाउने भ्रम यहीँ समाप्त गर। जातको नाममा समाज फुटाउने, धर्मको नाममा आगो बाल्ने, अनि त्यसको धुवाँभित्र श्रीपेच फर्काउने सपना देख्नेहरूलाई स्पष्ट सुनियोस् समय बदलिएको छ, जनता बदलिएका छन्। इतिहासको घडी अब कसैको आदेशले पछाडि फर्किनेवाला छैन। एकल जातीय वर्चस्व, धार्मिक सर्वसत्तावाद र निरंकुश शासनको राजनीति जनताको भविष्य होइन, बितेको युगको असफल अध्याय हो। जनताको चेतनालाई कमजोर ठान्ने गल्ती नगर। अधिकारका लागि उठेको आवाजलाई कुनै मुकुट, कुनै दरबार र कुनै पुरानो सत्ता मनोविज्ञानले रोक्न सक्दैन।।#ramjithamikirati✍️

About