@vue_manche_batuwa_dhakre: सञ्चालनमा आयो कृष्णभीर सडक, तत्काल ग्यास बुलेट र ट्रक मात्र चल्ने त्रिशूली नदीमा आएको बाढीका कारण भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडक मर्मत सुरु गरेको १०औँ दिनमा सञ्चालनमा आएको छ। गत भदौ १४ गते बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा सडक भासिएको थियो। त्यसपछि भासिएको सडकभन्दा माथिको भित्तो कटान गरी नयाँ ट्र्याक निर्माण गरिएको थियो। नयाँ ट्र्याक निर्माण सम्पन्न भएपछि आज अपराह्नदेखि सडक सञ्चालनमा ल्याइएको हो। नयाँ ट्र्याक हुँदै ग्यास बुलेटसमेत पार गरिएको छ। ग्यास बुलेट अघि बढाउँदा सुरक्षाका लागि नेपाली सेनाको टोलीसमेत कृष्णभीर पुगेको थियो। धादिङकी प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि कृष्णभीर पुगेर सडकको अवस्थाबारे अवलोकन गरेको छ। तत्कालका लागि नयाँ ट्र्याकबाट ग्यास बुलेट र ट्रक मात्र सञ्चालन गरिने जनाइएको छ। यात्रुवाहक तथा अन्य सवारीसाधनका लागि भने थप व्यवस्थापछि अनुमति दिइने बताइएको छ‼️#BhoteKoshiFlood #TrishuliRiver #Dhading #PrithviHighway
गाडी हरु सन्चालनमा त आएछ तर फ़ेरि एमालेले AI हो भन्न सक्छ है
2026-09-13 13:22:47
30
furumbo🇳🇵 :
this is balen sarkar
2026-09-13 16:43:38
0
Shankhar Thapa :
जय हाेस सम्पुर्ण टिम लाई धन्यवाद ।
2026-09-13 12:33:00
49
Laxman Sunar :
is. this. la
2026-09-13 16:41:21
0
🍀FRIDAY🍀 :
Jay ganti🔔 🙏🙏🙏good news for us .
2026-09-13 14:46:44
0
Nabraj Sapkota :
धन्यवाद बालेन सरकार
2026-09-13 12:41:53
23
shyam shrestha :
thank you...
2026-09-13 16:25:00
0
upendra official :
मानिस को हिडाई बाट थाहा हुन्छ है नझुकिनु होला ai vedio हो
2026-09-13 12:44:41
3
ramkhadka3972 :
Very good news
2026-09-13 12:21:15
2
भुँई मान्छे बटुवा ढाक्रे🏃♂️ :
🚨 भ्रममा नपर्नुहुन अनुरोध!
नागढुङ्गा–मुग्लिन सडक पश्चिम खण्डका site co-ordinator ईश्वर नेपालका अनुसार भदौ २९ र ३० गते कृष्णभीर सडक पूर्ण रूपमा बन्द रहनेछ।
भदौ ३१ गतेदेखि मात्र सडक सञ्चालनमा ल्याइनेछ।त्यसैले भोलि र पर्सि बाटो खुल्ने भन्ने सूचनामा विश्वास नगर्नुहुन सम्पूर्ण सवारी चालक तथा यात्रुहरूलाई अनुरोध छ‼️
बाटो निर्माण मा खट्नुहुने सम्पुर्ण टिमहरूलाई धन्यवाद[Pray]
2026-09-13 13:26:14
9
Badri shrestha :
Al hola😁
2026-09-13 13:19:19
1
bishnukoirala797 :
जय होस् बाटो निर्माणमा सहभागी सबैको
2026-09-13 12:24:50
2
Gopal Thapa :
जय होस्
2026-09-13 12:58:30
1
BADRI LAMSAL :
जय जय होस
2026-09-13 12:52:24
1
Apsara Pandey :
कस्तो एआइले बनाएको पो बाटो हो त यो त एआईबाट पठाएको गाडी होला यो साँच्चिकै त होइन होला भनेर केपी बाले भन्दिनु हुन्छ नि फेरि हाम्रो वन झाँक्री दिदीले पनि त्यसै भन्नुहुन्छ फेरि वनझाक्री दिदीलाई त रातभरि निन्द्रै लाग्दैन झाँक्री नि दिदीलाई निन्द्रा लाग्दैन नि फेरि देशको चिन्ताले
2026-09-13 15:11:33
1
Binda Lama :
जय राम
2026-09-13 12:36:05
1
भुँई मान्छे बटुवा ढाक्रे🏃♂️ :
धादिङको कृष्णभिरमा पृथ्वी राजमार्ग अवरुद्ध भएको सडक दुईवटा बुलडोजरले सम्याएपछि आंशिक रूपमा सञ्चालनमा आएको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीले तत्काल अड्किएका ग्यास बुलेट र हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराइएको बताए।
भित्तामा नालीको काम बाँकी रहेकाले बिहीबारदेखि सडक दुईतर्फी सञ्चालनमा ल्याइने उनले बताए‼️
2026-09-13 12:51:24
1
puja pandey :
good
2026-09-13 17:14:56
0
kartik chaudhary :
thanks
2026-09-13 17:31:01
0
Kumari Bista :
🙏
2026-09-13 17:10:18
0
To see more videos from user @vue_manche_batuwa_dhakre, please go to the Tikwm
homepage.