@sumitramagar081: तिम्रो प्रेमले मलाई कस्तो बनायो, सुन्छौ हेर हेर मलाई जिउँदो लास बनायो, यो आधा रातमा पनि यो आँखामा निन्द्रा छैन, यो ओठमा हाँसो छैन, सुन्छौ,, कस्तो बनायो म दिनमा मुस्कुराएर हिँड्ने कोसिस गर्छु, तर रातमा आँसुहरूले साथ लिन्छ, साहारा लिन्छु, साँच्चै तिम्रो धेरै याद आउँछ। कसरी भनु म तिमीलाई तिम्रो साथ खाँचो छैन तर तिम्रा यादहरूले मलाई जिस्काउँछ, साँच्ची किन?, भनिदेउ न तिमीसँग बस एकचोटि भेट्नु छ, अनि सोध्नु छ यो सब प्रेमका नाटक केका लागि मसँग वाचा गरेका ती सब बाचाहरू केका लागि साँच्ची भनन्,🌿🕊️

Şน๓ēē
Şน๓ēē
Open In TikTok:
Region: NP
Sunday 13 September 2026 12:17:07 GMT
6783
351
4
209

Music

Download

Comments

kabitamagar747
Kabita ♥️💫🦋 :
😭😭
2026-09-18 19:22:29
0
laxubalami2
लक्ष्य♥️कान्छा :
😥😥😥😥
2026-09-17 03:46:22
0
anjanawambule4
Anjana 669 :
🥰🥰🥰
2026-09-13 14:40:21
0
ghar.ke.yakali.xori
bipana 💐😘💐 :
❤️❤️❤️
2026-09-19 15:09:59
0
To see more videos from user @sumitramagar081, please go to the Tikwm homepage.

Other Videos


About