@kamalapoudel428:

kamala poudel
kamala poudel
Open In TikTok:
Region: NP
Sunday 13 September 2026 12:39:02 GMT
177960
13600
794
1281

Music

Download

Comments

mt263324hif
Milan :
honi sis🥰🥰
2026-09-14 16:49:24
0
kishankhagi522
एकल यात्री kisan stha khagi :
sahi kura mero phyaro bhini ko timi jastae bujhaki xori manxele mahile payeko vaye ma budi pidit hune thiena hola garo x malae
2026-09-14 16:39:44
0
bastola17
🌹🌹 :
🙏 महिला भएर पनि पुरुष काे बारेमा बुझ्ने हुनुहुँदो रहेछ
2026-09-13 14:13:57
158
kathmandu904
Mr Adhikari :
यस्तै छोरी मान्छेको जन्म देउ भगवान 🥰
2026-09-14 00:22:59
39
kashi.malla
Kashi Malla :
thank you jesus Christ ✝️🛐🙏🇳🇵⚖️☝️♥️♥️♥️♥️
2026-09-14 06:56:59
0
raj.kumar.satyal
Raj@kumar Satyal❤️❤️❤️ :
100% rights sis
2026-09-14 16:02:22
0
tirtharana187
Tirth Rana :
ho hajur right
2026-09-14 01:51:35
0
aatmakoirala285
aatmakoirala285 :
बुझ्ने कोनै हुन्छर [Red heart][Red heart][Red heart][Red heart][Red heart][Red heart]
2026-09-13 23:12:44
4
gokulbhattarai10gmail.c3
Gokulbhatt@rai :
यो नेपाल मा छोरा मान्छेको पीडा बुझ्ने 2-3 जना मात्रै छन जस्तो लाग्यो 🥰
2026-09-13 13:55:34
36
haribahadurbidari8
Hari B Bidari :
सच्चा नारी यस्तैलाई भनिन्छ होला हैनर ??
2026-09-14 00:17:53
14
chandrika.panta5
Chandrika Panta :
कति राम्रो कुरा गर्नु भो हजुर[Red heart]
2026-09-13 14:39:08
14
ramesh.kumar.rajb0
Ramesh Kumar Rajbanshi :
साच्चै बोल्नुभयो हजुरलाई 🙏
2026-09-14 02:53:05
6
dharmadattadhaka6
dharmadattadhaka6 :
स्त्य वचन महान महिला सलाेट छ हजुरलाई ।
2026-09-14 03:45:22
8
gopal_gautam
GOPAL GAUTAM🌹🌹🌹❇️❇️❇️ :
भावना बुज्ने नारी भगवान भन्दा उत्कृष्ट 🙏
2026-09-14 03:29:46
9
deepakbaral44
बराल माइलो :
छोरा मान्छेलाइ कहिल्यै सुख छैन
2026-09-14 00:47:32
2
nar.nath.adhikari4
Nar Nath Adhikari :
💯 सहि भन्नु भयो मेरो मन को कुरा 🙏🙏🙏
2026-09-13 14:35:53
5
haribhusal20
Hari Bhusal :
100 % sahi bahini🥰🥰🥰
2026-09-13 17:48:36
3
hom.bhadaur
Hom Bhadaur :
हामी छोरा मान्छेको लागि बुझदिने पनि कोही न कोही हुन्छन् भन्थे आखिर हो नै रहेछ। हजुरको मुखबाट यो शब्दहरू सुन्दा मन थाम्न नै सकिएन😥😥😥 आखिर सबैले यसरी बुझ्दिने हो भने यो दुनिया कस्तो हुन्थ्यो🙏🙏🙏🙏🙏
2026-09-14 01:22:19
2
s9702335
SANTOSH KHANAL :
कस्तो राम्रो कुरा गर्नु भयको दिदी हजुर ले
2026-09-14 00:01:14
1
rajshrestha716
Raj shrestha(गोर्खाली)🙋‍♂️ :
कस्ले बुझ्छ र सिस्टर हामी केटा मान्छे लाइ😭😭😭😭😭😭
2026-09-13 15:59:32
4
pradipdahal33
Pradip Dahal :
हो नि हजुर,छोरा मान्छे जन्मेकै अर्काको लागि रहेछ, मरे पछि पनि शान्ति छैन,हजुरलाई धन्यवाद
2026-09-14 06:05:56
1
amar.rai39
Amar rai :
सम्पत्ति कमाएर मर्दा नि धर दिन्न के जीवन भर दुख गरेर कमायो खानै नपाइ मर्यो भन्छ्न😁
2026-09-13 21:11:57
1
dhojthapa10
Dhoj :
हाे यथार्थ कति बुझ्ने नारि रैछउनि
2026-09-13 15:17:27
2
chhetri6573
ANJAN CHEETRI🥷🏿 :
Didi timi kati dherai bujhane ho k🥰
2026-09-14 10:42:47
1
dhaknath1
dhak nath jee :
🚦෴🌹෴🚦 🚦👁️👃👁️🚦 🚦⚪👄⚪🚦🌺नानि🙏Your beauty has no limits💋🙏good morning नानि❤️नानि🙏 नानि♥️भगवान श्री पशुपतिनाथ सङ्ग प्रार्थना गर्छु हजुरकै लागि एउटा कुरा मागेको छु जुन हो हजुरको जीवन सुखमय रहोस् हजुरको चाहना पूरा हुन मनका चाहना मिली रहुन् सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख सुभ कामना गर्दै सफलताको शिखर चुमोस हिमाल जस्तै चम्किलो रहोस् चन्द्रमा जस्तै टल्कि रहनुहोला। तपाईंको आजको दिन उज्यालो सोच,सकारात्मक ऊर्जा र मीठा मुस्कानले भरियोस्।हरेक पल खुशी र सफलताले सजियोस्।सुन्दर दिनको शुभकामना शुभ बिहानि🥀नानि❤️सधै यसतै खुसि देखन पाउ ❤️💋आँखा👁️खोल्दा बिहानिको किरण सँगै सूर्यको दर्शन गर्न पाऊँ मोबाइल हातमा लिएर खोल्ने बितिकै हजुरको भिडियोमा लाइक कमेन्ट गर्न पाउँ अरुलाई पनि हँसाउनु आफू पनि हाँस्नु मिठा मिठा प्रति लिएर हर कोहीको ढुकढुकी बनेर अगाडि बढ्नु सधैँ भगवान दाहिना हुन् हजुर हिँड्ने बाटोभरि फुलै फुलको बगैँचा मिलोस् ढुंगा खोजे देवता मिलोस् शीतल खोजेछहारी मिलोस् पानी खोज्यो अमृत मिलोस् हजुरको जीवन सदा सुखमय होस् दुःखको अनुभूति कहिले नहोस् आफ्नो मान्छेको आफूले चाहेभन्दा बढी माया मिलोस् भन्दै आउने दिनहरूका लागि धेरै धेरै शुभकामना♥️बसन्त रितुमा फुलेको फुल सुगन्ध मा रमाको स्वर्गको परि जस्तै हजुरको हसिलो मुहार 33कोटि देवताको बर्दानबाट पाएको रुप सधै खुसि देख्न पाईयोस❤सुखद सुस्वास्थ्य अनि दिर्घायुको हार्दिक मंगलमय शुभकामना❤🙏भगवान🌻श्री 🌿पशुपति🌺नाथले🌿सधैं🌸कल्याण🌿गरून्🌻हजुरले🌿चालेका🏵️हरेक🌻कदम🌿हरेक🏵️पाईला🌻पाईलामा🌿सफलता नै🏵️सफलता🌺मिलोस्💐हजुरको💐जीवन🌺सुखमय🌿रहोस्❤️भगवानले फुर्सद लिएर बनाएको सुन्दर रुप👌भावुकताले भरिएको मुटमा कैले पनि चोट नपुगोस्🥀अगृम शुभकमना❤️भगबान शिबको आशिर्वाद सधै लागोस🌷जयहोस 🇳🇵🌺वसन्त रितुमा पालुवा पात पलायेर हराभरा भय झै हजुरको जिबनमा सदा खुशियाली नै खुशियाली छावोस ।मनमा खुशी नै खुसी छावोस श्री सिबजिको आशिर्वाद मिलोस।सदा सम्मान छ हजुरलाई।🌺सधैं यस्तै खुसी देख्न पाईयोस लाखौं करोडौंको माया मिलोस् आँटे ताकेको पुगोस् हिड्दा ठेस नलागोस बस्दा केस नझरोस हृदय देखी नै उच्च सम्मान🌺अनमोल जीवनको हरेक क्षणमा मायाको न्यानो माया मिलोस् भगवान कृष्णको आशिष मिलोस् कहिले पनि कसैको मायाको कमी नहोस् अझै सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख शुभकामना🙏 जीवनका हरेक मोडहरूमा उकाली ओराली घुम्ती हरुमा कतै ठेस नलागोस फूल खोजे बगैंचा मिलोस ढुङ्गा खोजे देवता मिलोस सधै हासो खुशी हजुरको साथमा रहोस♥️😂😂
2026-09-13 16:15:08
1
To see more videos from user @kamalapoudel428, please go to the Tikwm homepage.

Other Videos


About