@tinny_nyy: #ម៉ាស់យ៉ាអ៊ួរអប់ស្បែកបុប្ផាស្ក្រាប់ #បុប្ផាស្ក្រាប់ @Leab Leab

tinny-ទីននី
tinny-ទីននី
Open In TikTok:
Region: KH
Sunday 13 September 2026 12:54:33 GMT
899
56
0
3

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @tinny_nyy, please go to the Tikwm homepage.

Other Videos

१४ वर्षदेखि अलपत्र भेरी नदीमाथी बन्दै गरेकाे रानीघाट पुल १४ वर्षअघि ठेक्का लागेको पुल आज पनि अधुरै ! करिब १४ करोडको ठेक्का, तर पुल कहाँ पुग्यो ? सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित रानीघाटमा भेरी नदीमाथि निर्माणाधीन पुल १४ वर्षदेखि अलपत्र छ । २०६९ असार २९ गते पप्पु मल्ल जेभीले १४ करोड २९ लाख ८९ हजार रुपैयाँमा पुल निर्माणको ठेक्का लिएको थियो । सम्झौताअनुसार ४३ महिनाभित्र अर्थात् २०७२ पुस २९ गतेसम्म पुल निर्माण सम्पन्न भइसक्नुपर्ने थियो। तर आज २०८३ सालसम्म आइपुग्दा पनि पुल बनेन। ठेकेदार कम्पनीले अहिलेसम्म ४ करोड ३८ लाख २२ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ। तर पुल निर्माणको काम भने अलपत्र छ। १४ वर्षमा एउटा पुल बन्न नसक्नुको जिम्मेवार को ? ठेकेदार ? सम्बन्धित आयोजना ? वा अनुगमन गर्ने सरकारी निकाय ? रानीघाट पुल नबन्दा यसको असर एउटा पुलमा मात्र सीमित छैन। सुर्खेतको तेलपानीदेखि बर्दियाको भुरीगाउँ जोड्ने छोटो मार्ग नै प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन। पुल बनेको भए सुर्खेत र बर्दियाबीचको यात्रा छोटिन्थ्यो। स्थानीयको समय र खर्च बच्थ्यो। क्षेत्रीय आवागमन सहज हुन्थ्यो। तर पुल नबन्दा छोटो दूरीको बाटो भएर पनि स्थानीयले घुमाउरो र लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता छ। सरकार फेरिन्छ, मन्त्री फेरिन्छन्, बजेट आउँछ। जान्छ। तर रानीघाट पुलको अवस्था फेरिएन। १४ वर्षसम्म अलपत्र परेको यो पुल अब कहिले बन्ला ?  #kankrebihardaily

About