🥰 आफू झुकेर पनि सधैँ तिमीलाई शिरमा सजाउने म 😳
🥰 तिमीले पैतालामा पनि ठाउँ दिएनौ 😳😳
2026-09-14 21:24:32
13
SanjokRai :
maile tapai ko boini sanga bheteko thiya🙏🏻🙏🏻dai
2026-09-15 12:43:24
0
Devdas :
अर्को प्रेम छैन, किनकि मैले उसलाई बाचा गरेको थिए, कि उ मेरो अन्तिम प्रेम हो भनेर,🙏🔱
2026-09-15 05:13:35
6
Yo~Na :
"सबै सँग सबै गुण हुदैन, तिमीसँग
सुन्दरता होला म सँग इमान्दारिता छ l💔😭❤️🩹
2026-09-14 04:25:56
15
मैचा 🫶 :
सायद हाम्रो लागि होला यो शब्द हरु 🥹🥹❤️❤️
2026-09-16 14:35:34
3
💓kanxa ko kanxi💗 :
wow 🥰
2026-09-13 17:50:17
1
Santosh SIR 🥵🥵 :
nice
2026-09-14 08:07:15
1
November 1 🫶❤️🩹 :
"सबै सँग सबै गुण हुदैन, तिमीसँग
सुन्दरता होला म सँग इमान्दारिता छ l💔😭❤️🩹
2026-09-16 03:18:08
5
🪷 :
Haiii😭
2026-09-14 00:32:46
2
Ra_zanism :
तिम्रो एउटा शब्दमा संसार देख्ने म 🥺
तिमीले मेरो हजार शब्दको भावना बुझेनौ। 😳
2026-09-15 07:29:59
2
Lama :
सबै सँग सबै गुण हुदैन, तिमीसँग
सुन्दरता होला म सँग इमान्दारिता छ l💔😭❤️🩹
2026-09-14 11:20:24
3
sirjana ❣️basanta :
:सुनिदिने र बुजिदिने मान्छे भएको भए उसै को काखमा मुटु फुट्ने गरि रोइदिन्थे होला तर त्यति भाग्यमानी
कहाँ छु र म😥😥
2026-09-15 09:51:09
1
❤️गुमनाम यात्री🙏 :
तिम्रै बाटो कुरि बसेको छु फर्कि आउन !
तिम्रै सपना भित्र पसेको छु फर्कि आउन !!
ढड्कन कहिले बन्द हुने हो मायाँ छैनथाहा
तिम्रै यादहरुमा खसेको छु फर्कि आउन !!
2026-09-15 00:23:03
2
To see more videos from user @pravin__is__live, please go to the Tikwm
homepage.